2083 अश्विन 17, शनिबार

सलिनको ‘यात्रा’मा ३ नायिका, सुरु भयो छायाङ्कन

चलचित्र ‘ए मेरो हजुर २’का डेव्यु नायक सनिलमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा’को छायाङ्कन सुरु भएको छ ।

जिम टाइम : सन्ध्याको यस्ताे छ फिटनेस मंत्र (भिडियो) 

कार्यक्रम प्रस्तोता, मोडल हुँदै चलचित्रमा प्रवेश गरेकी नायिका हुन् सन्ध्या केसी । उनले पहिलो चलचित्र ‘ड्रिम्स’ अनमोल केसीसँग गरेकी थिइन । तर पहिलो चलचित्रमा सन्ध्याका खासै सम्झन लायक सिनहरू छैनन् ।

‘बेबी आइ लभ यु’को घोषणा, म्युजिकल्ली बनाउनेलाई नगद पुरस्कार

पछिल्लो समय युवापुस्ता माझ म्युजिकल्ली एप्सको छाप बेग्लै छ । नेपालमा मात्र नभएर अन्तर्राट्रिय स्तरमा चर्चित बनिरहेको म्युजिकल्लीको फाइदा लिँदै चलचित्र बेबी आइ लभ युले नयाँ घोषणा गरेको छ ।

एक्सन भरपुर सलमानको ‘रेस ३’ ट्रेलर रिलिज (भिडियो) 

अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । रिलिजको एक महिना अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

एक्सन भरपुर ‘एउटा यस्तो प्रेमकहानी’को टिजर रिलिज (भिडियो)

मल्टिस्टारर चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’को टिजर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको टिजर सार्वजनिक गरिएको हो । बरिष्ठ अभिनेता शिव श्रेष्ठको निर्माणमा बनेको यो चलचित्रबाट शिवका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर डेव्यु गर्दैछन् ।

‘पण्डित बाजेको लौरी’मा बादी समुदायको कथा, हेर्नुस् टिजर 

बादी जातीको कथामा बनेको चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । मङ्गलवार चलचित्रको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

निर्माता र प्रदर्शकबिचको यस्तो छ नयाँ सम्झौता पत्र 

नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सोमबार नयाँ सम्झौताहरू भएका छन् । २०६० सालको सम्झौता खारेज गर्दै निर्माता र प्रदर्शनबिच नयाँ सम्झौताहरू भएका हुन् ।

डिठ्ठा साबको ‘चङ्गा’ ट्रेलर रिलिज (भिडियो) 

हास्य टेलिसिरियल ‘डिठ्ठा साब’का मुख्य कलाकार किशोर भण्डारीको निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

‘फेशन ट्रेड सिजन टू’मा कलाकार देखि पत्रकारसम्म र्याम्पमा 

फेसियल हाउसको आयोजनामा जेष्ठ ११ गते शुक्रवार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । फेसियल हाउसले यस पटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छु, फेसियल हाउस संचालिका सुष्मा महराले भनिन,

‘शत्रु गते’को सेलिब्रेसन (फोटो फिचर)

गत वर्ष चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ले शनिवार ५१औँ दिन मनाएको छ । काठमाडौँको विभिन्न ८ हलहरूमा ५१ औँ दिन मनाउन सफल भएको चलचित्र युनिटले शनिवार सेलिब्रेसन पार्टी आयोजना गरेको थियो ।