2083 अश्विन 16, शुक्रबार

सुरु भयो दिपक–दिपाको ‘छक्का पञ्जा ३’, दिपिकासँगै पुष्पको प्रवेश

  नेपाली सिनेमा जगतमा सर्वाधिक कमाई गर्ने चलचित्र बन्न सफल ‘छक्का पञ्जा’को अर्को सिक्वेल ‘छक्का पञ्जा ३’ आजबाट औपचारिक रुपमा छायाँकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुर स्थित सुर्यबिनायक मन्दिरमा चलचित्र युनिटले पुजा गरि छायाँकनको सुरुवात गरेको हो । चलचित्रको छायाँकन केही दिन काठमाडौँ र त्यसलगतै उपत्यका बाहिर हुने छ ।

अभिनेत्री नेहा धूपियाले सुटुक्क गरिन् विवाह 

बलिउड अभिनेत्री सोनम कपूरले विवाह गरेको केही दिनमै अर्की अभिनेत्री नेहा धूपियाले पनि विवाह गरेकी छिन् ।

आर्यन र साम्राज्ञीको ‘कायरा’ साउनमा पक्का

अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षको अनुसार चलचित्र आउँदो साउन १८ गतेबाट प्रदर्शन हुने भएको छ ।

‘लम्फु’ कलाकार त्रिभुवन विश्वविद्यालयमा किन ? 

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लम्फु’ले आफ्नो प्रचारप्रसार व्यापक बनाइरहेको छ ।

एक दिन नपुग्दै भाइरल गायक दर्जीको गीतलाई १० लाख !

पछिल्लो समयका भाइरल गायक अशोक दर्जीको पहिलो गीत यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

डी–सिने अवार्डको मनोनयन, अनमोल, प्रदीप र पुष्पमा काे उत्कृष्ट?

हरेक वर्ष आयोजना हुँदै आइरहेको ‘डी–सिने’अवार्डको दसौँ संस्करणको  पाँच मनोनयन सार्वजनिक भएको छ ।

रणवीर सिंहको आवाजमा ‘डेडपूल २’ 

प्रतिक्षित हलिउड चलचित्र ‘डेडपुल २’मा बलिउड अभिनेता रणवीर सिंहले आफ्नो आवाज दिएका छन् । चलचित्रको हिन्दी भर्जनमा रणवीरले डबिङ गराएका हुन् । उनको आवाजमा रहेको हिन्दी ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

मेट गालामा प्रियंका र दीपिकाको फेसन 

सोमबार न्यूयोर्कमा आयोजित मेट गालामा बलिउडकी दुई अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको पहिरनले निकै चर्चा पायो । प्राय जसो पहिरनको कारण चर्चामा आउने प्रियंकाको यस पटक पनि फरक पहिरन रहेको थियो । उनी कार्यक्रममा क्याथोलीक अवतारमा देखिएकी थिइन ।  

किन गरिन् यी नायिकाले कपाल मुण्डन ? 

चलचित्र “प्रेमलीला” को अहिले धमाधम छायाङ्कन भइरहेको छ । फिल्ममा समावेश “जाने क्या हुवा ए” बोलको हिन्दी गीतको केही दिन अगाडी पोखरामा छायाङ्कन सकिएको छ ।

बेहुली बनेकी सोनम कपूरको तिन तस्बिर 

बलिउड अभिनेत्री सोनम कपूर आज (मे ८) विवाह बन्धनमा बाँधिएकी छिन् । उनको विवाह भारतका व्यवसायी आनन्द आहुजासँग मुम्बईमा भएको हो । बिहेको करिब एक घण्टा अघि सोनमको केही तस्बिर मिडियामा बाहिरिएको छ ।