भारतको चर्चित रियालिटी सो ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’को विजेता बनेकी नेपालीमुलकी तेरिया मगर चलचित्रमा डेव्यु गर्ने भएकी छिन् ।
बलिउड अभिनेता सलमान खान अभिनेता चलचित्र रेस ३ यति बेला सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।
प्रेमगीत, प्रेमगीत २ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले नयाँ मेरी मामु निर्माण गर्दैछन् ।
चलचित्र ‘कस्मिक लभ’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रवार बिहान काठमाडौँको होटल अन्नपूर्णमा कार्यक्रम गर्दै चलचित्रको औपचारिक घोषणासँगै शुभ मुर्हत गरिएको थियो । चलचित्र ‘कस्मिक लभ’मा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्केको मुख्य भूमिका रहनेछ ।
हिट सिरिज रेसको तेस्रो भाग रेस ३ आजबाट रिलिज भइसकेको छ। चलचित्रमा अभिनेत्री ज्याक्लिन फर्नाडिज र अभिनेता सलमान खानको जोडी देख्न सकिन्छ ।
नेपालमा सर्वाधिक हेरिएको गीत कुटुमा कुटु..मा एक साथ कम्मर मर्काएका थिए नायिका स्वस्तिमा खड्का र कलाकार बुद्धि तामाङ्गले ।
अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र रोजी विवादमा मुसिएको । आधा भन्दा बढी छायाङ्कन भइसकेको चलचित्रको बिहिबारबाट छायाङ्कन स्थगित गरिएको हो ।
केही समयअघि गीत र ट्रेलर सार्वजनिक गरिएको ए सोल्टिनी फिल्मको प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए ।
चलचित्र रोमियो एण्ड मुनाको नयाँ गीत सार्वजनिक भएको छ । भेडेटार घुमौला बोलको गीत बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको थियो ।
आउँदो दसैँमा प्रदर्शन मिति तय गरेको चलचित्र जय भोलेको पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।