नेपालमा सर्वाधिक हेरिएको गीत 'कुटुमा कुटु..'मा एक साथ कम्मर मर्काएका थिए नायिका स्वस्तिमा खड्का र कलाकार बुद्धि तामाङ्गले । चिनजान पुरानो भएता पनि यी दुईले लगतै चलचित्र छक्का पन्जा २ र हाल जय भोलेमा एकसाथ काम गरिसकेका छन् । बिहीबार चलचित्र जय भोलेको गीत सार्वजनिक कार्यक्रममा स्वस्तिमा र बुद्धिको उपस्थिति रहेको थियो । दुवैले गीतमा पुन एक पटक कम्मर मर्काएका छन् । अन्य चलचित्र भन्दा जय भोलेमा यी दुईको सिन बढी भएको स्वस्तिमा बताउँछिन् ।
नायिका स्वस्तिमा खड्का र कलाकार बुद्धि तामाङ्गसँग गरिएको रमाइलो कुराकानी :