रियल जोडी नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठ अभिनीत चलचित्र ‘बाबु कान्छा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् ।
केही समयअघि एक कार्यक्रम बिच निर्माण घोषणा गरिएको चलचित्र प्रसादको अफिसियल छायाङ्कन सुरु भएको छ ।
बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र 'गोल्ड'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा १९३६ मा भएको हक्की खेलको कथालाई देखाइएको छ l
भारतका चर्चित कोरियोग्राफर तथा ’डान्स इन्डिया डान्स’का निर्णायक मुदस्सर खानले नेपाली अभिनेता सुनिल क्षेत्रीलाई स्टार बन्न शुभकामना दिएका छन् ।
कमेडी फिल्म पिरिम पर्या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रवार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।
गत शुक्रबाट प्रदर्शनमा आएको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ’ले घरेलु बक्सअफिसमा राम्रो सुरुवात गरेको निर्माण पक्षले बताएको छ ।
यस वर्षको प्रतिक्षित मानिएको चलचित्र नाई नभन्नु ल ५ को पहिलो लुक्स सार्वजनिक भएको छ ।
पछिल्लो समयका व्यस्त तथा चर्चित अभिनेता हुन् अनमोल केसी । उनी अभिनीत गत वर्ष कृ प्रदर्शनमा आएको थियो । हाल चलचित्र क्याप्टेनको छायाङ्कनमा व्यस्त अनमोल नेपालमा सबैभन्दा बढी
मल्टिस्टारर चलचित्र ’एउटा यस्तो प्रेम कहानी’को छायाङ्कन सकिएको केही समय बित्न नपाउँदै प्रचार प्रसार सुरु गरेको छु । निर्माण पक्षको अनुसार चलचित्र भदौमा रिलिज हुने भनिएता पनि अझै रिलिज डेट घोषणा नगरिएको चलचित्रले अघोषित रूपमा प्रचार प्रसार सुरु गरेको हो ।
पछिल्लो समयका चर्चित नायक पल शाहकी बहिनी रोशनी शाह पनि अभिनयमा आएकी छिन् ।