नेपाली चलचित्र ’मायाङ्क’ घोषणा गरिएको छ । प्रेमकथामा बन्ने यो चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो ।
प्राय कलाकारहरू आफ्नो प्रेम मिडियामा खासै खुलाउन चाहान्दैन्न् । तर पछिल्लो सम्म नयाँ पुस्ताका कलाकारहरू मिडियामा आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बताउने गर्दछन् ।
२०१८ को सुरुवात सँगै बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ’पद्यमावत’ रिलिजमा आएको थियो ।
केही दिन अघिमात्र अफिसियल ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘बाबु कान्छा’ले प्रमोसन सुरु गरेको छ। प्रमोसनको पहिलो दिन मङ्गलवार चलचित्र युनिट काठमाडौँका दुई कलेजहरू हिमालयन र क्यारिबियन पुगेका थिए ।
पछिल्लो समय चलचित्र क्षेत्रमा सर्वाधिक महँगा अभिनेताको रूपमा अनमोल केसीको नाम अगाडी छ ।
चलचित्र 'नाई न भन्नु ल २' बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् बर्षा सिवाकोटी ।
पछिल्लो समय सिने नगरीमा अभिनेताहरूले लिने पारिश्रमिकको निकै चर्चा हुने गर्दछ ।
श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र 'चि मुसी चि'को अडियो जुकबक्स रिलीज भएको छ । यो चलचित्रमा पाँचवटा गीत रहेका छन् । जुकबक्समा पाँचवटै गीत सोमवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो । 'आउ आज', 'चि मुसी चि', 'सानो सानो कुरा', 'तिमीले माग्छौ भने' र 'हाँस्दा हाँस्दै' बोलका गीत चलचित्रमा समावेश गरिएको छ ।
नायिका स्वस्तिमा खड्का अब ट्याम्पो ड्राइभर बन्ने भएकी छिन् । सोमबार घोषणा भएको चलचित्र ‘बुलबुल’मा उनी ट्याम्पु चालिकाको भूमिकामा देखिने भएकी हुन् । अवेकन आइजको प्रोडक्सनमा बन्न लागेको चलचित्र ‘बुलबुल’लाई विनोद पौडेलले निर्देशन गर्ने भएका छन् ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी शाह अभिनीत चलचित्र कायराको पहिलो लुक्स सहितको ट्रेलर सार्वजनिक भएको छ ।