2083 अश्विन 18, आईतबार

बौद्धमा रमाउदैँ बलिउड अभिनेत्री जूही चावला 

बलिउडकी एकसमयकी चर्चित अभिनेत्री जूही चावला नेपाल आएकी छिन् । पछिल्लो समय बलिउडका कलाकारहरू नेपाल आउने क्रम बढ्दो छ । यसैक्रममा जूही नेपाल आइपुगेकी हुन् ।

भोजपुरी फिल्ममा निता, निरहुवासँग गर्दै छिन् रोमान्स 

अभिनेत्री निता ढुंगाना भोजपुरी चलचित्रमा देखिने भएकी छिन् । बाल कलाकार हुँदै नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी नायिका निता चाडै नै भोजपुरी चलचित्रमा देखिने भएकी हुन् ।

दयाहाङ्गलाई आफ्नै फिल्म याद गर्न गाह्रो ?

पछिल्लो समय सिनेनगरीमा धेरै चलचित्र खेल्ने अभिनेताको रूपमा दयाहाङ्ग राईको नाम अगाडी आउँछ । गत बर्षमात्र उनी अभिनीत करिब आधा दर्जन बढी चलचित्रहरू प्रदर्शनमा आए ।

‘मार्‍यो मार्‍यो’ भन्दै नाचे ऋचा र विनोद (भिडियो)

चलचित्र ‘यो पागल मन’ को नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको हो ।

वर्षाको ब्राजिल मोह (फोटो फिचर) 

२०१८ को रसियामा भइरहेको विश्वकपको रौनकताले पुरा विश्व डुबेको छ । जुन रौनकता नेपाली सिनेबृतमा पनि देख्न सकिन्छ । चलचित्रकर्मीहरु आफूलाई मन पर्ने टिमलाई खुलेर नै सर्पोट गरिरहेका छन् ।

बेनिशाको प्रेममा श्री (भिडियो)

गायक लक्ष्मण श्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

हेर्नुस् यस्तो बन्यो ‘भैरे’को ट्रेलर (भिडियो)

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ ।

सुसान्तको ‘मंगली’ आँचल (भिडियो) 

भारतको चर्चित डान्स रियालिटी सोहरूबाट चर्चामा आएका सुसान्त खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एक्सनले भरपुर ‘वीराङ्गना’को ट्रेलर (भिडियो)

एक्सनले भरपुर रहेको चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रकी मुख्य अभिनेत्री शिल्पा पोखरेलको दमदार एक्सन देखाइएको छ ।

मलेसियामा म्युजिक भिडियाे अवार्ड सम्पन्न, पल-आँचल बने उत्कृष्ट

मलेसियामा ‘तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड’ सम्पन्न भएको छ । शनिवार आयोजना भएको अवार्डमा नायक पल शाह र आँचल शर्माले म्युजिक भिडियोबाट उत्कृष्ट मोडलको अवार्ड उचालेका छन् ।