2083 अश्विन 18, आईतबार

‘बोबी’को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

यही आउँदो असार २९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार उमेश थापा र कविता गुरुङ फिचरिङ रहेको उक्त गीतको भिडियोमा नर्वेको विभिन्न रमणीय स्थानहरूलाई कैद गरिएको छ ।

सुरु भयो ‘पुरानो बुलेट’को यात्रा 

अभिनेता अनुपबिक्रम शाही र नायिकाद्धय बर्षा सिवाकोटी र माला लिम्बुको मुखय भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’को छायाँकन सुरु भएको छ । काठमाडौँबाट सुरु भएको छायाँकन हाल पुर्वको मोरङमा भइरहेको छ। क्रेजी इन्टरटेन्मेन्टको ब्यानरबाट बनेको चलचित्रलाई भिषण राईले निर्देशन गर्दैछन् ।

वर्षाको लागी अनुप र प्रशान्तको टकराव (टिजर)

चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक भएको छ । अभिनेता अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको लचित्रको टिजरमा प्रेम, बिछोड र एक्सन देखाइएको छ ।

बन्ने भयो सन्नी लियोनीको बायोपिक !

बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा बायोपिक बन्ने भएको छ । ‘करनजीत कौर (द अनटोल्ड स्टोरी अफ सन्नी लियोन) नाम रहेको उक्त चलचित्रको पहिलो मोसन पोस्टर पनि सार्वजनिक भएको छ ।

आर्यन र धिरजमा कोसँग फिट साम्राज्ञीको जोडी ? 

पछिल्लो समयकी व्यस्त नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । नायक अनमोल केसीसँग चलचित्र ड्रिम्समा काम गरेर चर्चामा आएकी साम्राज्ञीको युवापुस्तामा लोभलाग्दो फ्यान फलोइङ रहेको छ ।साम्राज्ञी धेरै पारिश्रमिक लिने नायिकाको रूपमा पनि अगाडी छिन् । गत वर्ष उनी अभिनीत ‘ए मेरो हजुर २’ र ‘तिमीसँग’ प्रदर्शनमा आए । दुवै चलचित्र समेत भए ।

तीन दिनमा कती कमायो 'सन्जु'ले ?

बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र 'सन्जु'ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ l चलचित्रमा सञ्जयको भूमिकामा अभिनेता रणबीर कपुर देखिएका छन् l भारतभर करिब ५३०० हलमा प्रदर्शन भएको चलचित्रले पहिलो दिनमै जबर्दस्त ओपनिङ्ग गरेको छ ।

‘ल्याङ ल्याङ’को निर्माण घोषणा, को को छन् कलाकार ?

नयाँ चलचित्र ‘ल्याङ ल्याङ’को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको निर्माण घोषणा गरिउको हो ।  करण श्रेष्ठ ‘क्रेजी’को निर्देशनमा बन्न लागेको चलचित्रमा  नजिर हुसेन, सुस्मिता बुर्लाकोटी,

चलचित्र विकास बोर्डको १८औं वार्षिक उत्सव सम्पन्न

नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा संरक्षणका निमिक्त स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८औं वार्षिक उत्सव भव्यरुपमा मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वायत्तता दिँदै वि.स.२०५७ सालमा सूचना तथा सञ्चार मन्ञालय मातहत रहनेगी चलचित्र विकास बोर्डको स्थापना भएको थियो । र, बोर्डले आफ्ना १८ वर्ष पुरा गरेको छ । 

जम्बो टोली सहित देशव्यापी कन्सर्ट गर्दै ‘बोबी’ युनिट 

यही आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ले देशव्यापीरुपमा कन्सर्ट गर्ने भएको छ  । प्रचार–प्रसारलाई आक्रामक बनाउनको लागी चलचित्र निर्माण युनिटले असार १८ गतेबाट

श्वेता र ऋचाले रिवन काटेर उद्घाटन गरे ‘ सीमा द मेकअप स्टुडियो’

लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रूपमा चर्चामा रहेकी सीमा गुरुङले लाजिम्पाटमा ‘सीमा द मेकअप स्टुडियो’को सुरुवात गरेकी छिन । शनिवारबाट उक्त मेकअप स्टुडियोको अपौचारिक रूपमा सुरु भएको थियो ।