2083 असार 20, शनिबार

फ्राइडे रिलिज : हलमा एकसाथ तीन नेपाली फिल्म 

आज शुक्रवार नेपाली सिनेमा घरमा तीन नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । जसमा ‘रोमियो एण्ड मुना, चि मुसी चि र सुकुलगुण्डा’ रहेको छ ।  चलचित्र रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन्

‘कायरा’को गीतमा रोमान्टिक आर्यन र साम्राज्ञी (भिडियो) 

चलचित्र ‘कायरा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो त माया हो’ बोलको गीत बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

‘रामकहानी’ नयाँ प्रमोसन शैली, रेस्टुरेन्टमा वाइफाई!

पछिल्लो समय चलचित्र मकेरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फन्डा अपनाउने गरेका छन् ।

आर्यन भन्छन् ‘कायरा साम्राज्ञीको लागी लेखिएकाे हाे।’ 

यही साउन १८ गतेबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत ‘कायरा’ प्रदर्शन हुदैँछ ।

भदौ ८ मा ‘रेनी’, यस्तो छ फस्ट लुक

नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । त्रिकोणात्मक प्रेम कथानक फिल्मको प्रदर्शन मितिसँगै फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो ।

सलोनको हुकुम मान्ने सारा र विनोद (भिडियो)

चलचित्र ‘सुश्री सम्पत्ति’को ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

साम्राज्ञी र धिरजको मायालाई ‘उडायो हावाले’ (भिडियो)

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को नयाँ गीत सार्वजनिक भएको छ । अभिनेत्री साम्राज्ञी शाह र नव–नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्रको पहिलो गीत सार्वजनिक भएको हो ।

यस्तो बन्यो ‘नाई न भन्नु ल ५’को पहिलो गीत (भिडियो)

चलचित्र ‘नाई न भन्नु ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । केही समय अघि ट्रेलर सार्वजनिक गरिएको चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो ।

‘कथा काठमाडौँ’को गीत रिलिज पछि मौन प्रियंका !

आइतबार राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्र ‘कथा काठमाडौँ’को गीत सार्वजनिक गरियो ।

‘कथा काठमाण्डु’को गीतमा हट प्रियंका र प्रमोद (भिडियो)

चलचित्र ‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । इन्दिरा जोशीको आवाजमा रहेको ‘रातको कुरा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको जोडीलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा नायक प्रदीप बाँस्तोलाको शब्द तथा सङ्गीत रहेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको थियो ।