2083 अश्विन 18, आईतबार

फुलपातीमा रिलिज हुने ‘जय भोले’को हेर्नुस् चार पोस्टर 

आउँदो दसैँको फुलपातीमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को चार पोस्टर सार्वजनिक भएका छन् । मङ्गलवार चलचित्र युनिटले पोस्टर सार्वजनिक गर्दै चलचित्रको अफिसियल रिलिज मिति पनि घोषणा गरेको हो । यस अघि दसैँमा रिलिज हुने भनिएता पनि अर्को चलचित्र छक्का पञ्जा ३ को कारण कति गते रिलिज हुने तय थिएन ।

जिम टाइम: हिमालय रोडिजकी सुजनाको बदलिँदो शरीरको कथा (भिडियो)

नेपालमा पहिलो पटक भित्रिएको रियालिटी सो हिमालय रोडिजमा उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धी हुन् सुजना श्रेष्ठ । तनहुँमा बसोबास गर्ने सुजना बाइक राइडर पनि हुन् ।

सुरु भयो प्रदीप र जसिताको ‘लव स्टेसन’ 

नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेसन’को शुभ मुहुर्त गरिएको छ।  सिनेमाको सोमबार बिहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो।

‘ठग्स अफ हिन्दुस्तान’मा आमिरको कमेडी लुक्स 

बलिउडको सर्वाधिक मंहगो भनिएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’बाट अभिनेता आमिर खानको लुक्स सार्वजनिक भएको छ । यस अघि चलचित्रका अन्य कलाकार अभिताव बच्चन, फतिमा सना, अभिनेत्री

‘छिरिङ्ग’को नयाँ गीतमा कालजयी गीतको रिमेक (भिडियो)

गायकद्धय यश कुमारको निर्देशन र निमा रुम्बाको मुख्य भूमिका रहेको चलचित्र ‘छिरिङ’को नयाँ गीत सार्वजनिक भएको छ ।

विकासको ‘हजार जुनीसम्म’मा स्वस्तिमा अनुबन्धित 

पछिल्लो समयकी व्यस्त नायिका भित्र पर्छिन् स्वस्तिमा खड्का । हाल उनी अभिनीत दुई चलचित्र प्रदर्शनको तरखरमा छ ।

आयो 'छक्का पन्जा ३' को ट्रेलर (भिडियो सहित)

बर्षकै बहुप्रतिक्षित चलचित्र 'छक्का पन्जा ३'को ट्रेलर सार्वजनिक गरिएको छ । आज शनिबार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सँगै रिलिज मिती पनि घोषणा गरिएको हो । चलचित्र अब घटस्थापनाको दिन (असोज २४) गते प्रर्दशनमा आउनेछ ।

‘इन्टु मिन्टु लन्डनमा’को प्रिमियरमा जे देखियो ! (फोटो फिचर)

आजबाट रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डन’मा प्रदर्शनमा आएको छ ।

हलमा ‘इन्टु मिन्टु लन्डनमा’, ‘बाँध मायाले’ र ‘धूम ३’, कुन हेर्ने ? 

आज शुक्रवार चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा रेनशा वान्तजा राईको निर्देशन रहेको ‘इन्टु मिन्टु लन्डनमा’, सबिर

अस्करको लागी नेपालबाट निताको ‘पञ्चायत’ छनोट 

विश्वको प्रसिद्ध मानिएको अस्कर अवार्डमा नेपालको तर्फबाट ‘पञ्चायत’ छनोट भएको छ । ९१ औँ एकेडेमी अवार्ड ’द अस्कर अवार्ड’को विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा नेपालबाट विदेशी भाषी चलचित्र छनोट समितिले ’पञ्चायत’ छनौट गरेको हो।