2083 असार 20, शनिबार

‘छक्का पञ्जा ३’को रमाइलो र्याप गीत (भिडियो)

घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को फरक शैलीको गीत सार्वजनिक भएको छ ।

टेम्पोवाली स्वस्तिमा ! 

पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्काको व्यस्तता बढ्दो छ । उनी कहिले विज्ञापन, कहिले चलचित्र प्रमोसन, कहिले चलचित्रको छायाङ्कनमा व्यस्त भइरहेकी हुन्छिन् ।

धमला श्रीमती एलिजा गौतमको फेसन ! (फोटो फिचर)

गत शुक्रवारबाट सञ्चारकर्मी ऋषि धमलाको निर्माण रहेको चलचित्र ‘अनुराग’प्रदर्शन भइरहेको छ । चलचित्रमा नव–नायिकाको रूपमा ऋषि धमलाकी श्रीमती एलिजा गौतम र नायक समुन्द्र पाण्डेले सिने नगरीमा डेव्यु गरेका छन् । सत्य

प्रतिक्षति ‘मणिकर्णिका’को टिजरमा खतरनाक कङ्गना (भिडियो)

बलिउड अभिनेत्री कङ्गना रनावतको प्रतिक्षति चलचित्र मणिकर्णिकाको टिजर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक राधा कृष्णसँग विवाद भएपछि छायाङ्कन रोकिए

आश्मा हुन् आकाशकी ‘ड्रिम गर्ल’, हेर्नुस् ट्रेलर (भिडियो)

नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ ।

बक्स अफिसमा कमाल गर्दै ‘सुई धागा’

गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सुई धागा’ले यति बेला बलिउडको बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

घटस्थापनाबाट सुनिल थापाको ‘डियर जिन्दगी’ सुरु

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ।

संचिता लुईँटेलकाे 'गुनगुन' पोस्टर रिलिज 

कार्तिक ३० मा रिलिज हुने गुनगुनको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य पात्रहरूलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ ।

‘कथा काठमाडौँ’को विशेष सोमा अभिनेत्रीहरूको देखियो दोस्ती ! (भिडियो)

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कथा काठमाडौँ’ले आइतबार साँझ कमलपोखरी स्थित कुमारीहलमा विशेष सो सम्पन्न गरेको छ । आयोजना भएको विशेष सोमा

‘राधा २’मा प्रियङ्का र आयुष्मानको जोडी फाइनल 

अभिनेता जीवन लुइँटेल र अभिनेत्री सञ्चिता लुइँटेलको मुख्य भूमिका रहेको चलचित्र ‘राधा’को सिक्वेल बन्ने भएको छ ।