2083 असार 20, शनिबार

प्रदीप र जसिताको यसरी हुदैँछ ‘लभ स्टेशन’ सुटिङ 

नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनीत नयाँ चलचित्र ‘लभ स्टेशन’को छायाङ्कन यतिबेदा दार्जिलिङमा भइरहेको छ । असोज ११ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको आधा सुटिङ सकिएको निर्माण पक्षले जानकारी दिए ।

‘ए मेरो हजुर ३’को कस्तो लाग्यो पोस्टर ? 

नायक अनमोल केसी र नव–नायिका सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’को पोस्टर सार्वजनिक भएको छ ।

विपिन र बर्षाको ‘जात्रै जात्रा’को अफिसियल घोषणा 

अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउत अभिनित चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रा जात्रै’को अफिसियल निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको अफिसियल घोषणा गरिएको थियो । चलचित्र जात्रा जात्रैमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने छ ।

‘न यता न उता’को गीतमा ऋचा र छुल्ठिमकाे ठुम्का (भिडियो)

चलचित्र ‘न यता न उता’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चोलीको तुना’ बोलको सार्वजनिक गीतमा चलचित्रका कलाकारहरू ऋचा शर्मा, छुल्टिम गुरुङ, समिर दीक्षित, मिराज रोश फिचरिङ छन् ।

प्रियङ्का र आयुष्मानको सुरु भयो ‘प्रेम दिवस’ 

रियल लाइफ जोडी आयुष्मान देशराज र प्रियङ्का कार्कीको नयाँ चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हत गरिएको छ । बुधवार काठमाडौँको मैतीदेवी मन्दिरमा चलचित्रको स्कृप्ट र क्ल्यापको पूजा गर्दै शुभमुर्हत गरिएको थियो ।

‘छक्का पञ्जा ३’को आक्रमक सुरुवात, दर्शकको यस्तो प्रतिक्रिया (भिडियो)

आजबाट चलचित्र ‘छक्का पञ्जा ३’ रिलिज भएको छ । दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा आक्रमक सुरुवात गरेको छ ।

सुत्केरी हेरचाहको लागी ‘छक्का पन्जा ३’ टिमको सहयोग 

घर आँगन नेपाल मार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी दीपक सिलवालले अगाडी सुत्केरीको व्यथाले छटपटाइ रहेकी महिलालाई सहयोग गरे ।

‘छक्का पन्जा ३’को आक्रमक बुकिङ, मल्टिप्लेसमा उच्च सो 

सुपर हिट सिरिजको रूपमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ भोलि अर्थात् घटस्थापनाको दिनबाट रिलिज हुदैँछ । चलचित्रले यति बेला काठमाडौँ भित्रको मल्टिप्लेक्समा सर्वाधिक सो पाएको छ ।

बिजुलीको पोलले थिचेर कलाकार सङ्घका अध्यक्ष बोगटीको निधन!

चलचित्र कलाकार सङ्घका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । ५८ वर्षको उमेरमा बोगटीको आज बिहान निधन भएको हो ।

‘बादशाह जुट’को काफल पाक्योमा सुशील र प्रियङ्का (भिडियो)

केही दिन अघि मात्र छायाङ्कन सकिएको चलचित्र ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौँमा आयोजना भएको एक कार्यक्रमबिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।