2083 असार 20, शनिबार

राखी सावन्तले लगाइन् तनुश्री माथि बलात्कारको आरोप !

पछिल्लो केही समय यता बलिउडमा ‘मि टु’ अभियानले तहल्का मच्चाइरहेको छ । अभिनेत्री तनुश्री दत्ताले केही समय अघि मिडियामा कलाकार नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि मि टुको चर्चा भएको हो ।

१७ दिनमा ‘छक्का पन्जा’को रेकर्ड ब्रेक गर्दै ‘छक्का पन्जा ३’ !

यही दसैँको घटस्थापनामा रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले नेपाली चलचित्र इतिहासमा छोटो समयमा सर्वाधिक कलेक्सन गर्ने चलचित्र बनेको छ । यो चलचित्रले यसअघि सर्वाधिक कमाउने चलचित्र ‘छक्का पन्जा’को रेकर्ड ब्रेक गरेको हो ।

दीपिका र दिवाकरको चार वर्षको प्रेमपछि इन्गेजमेन्ट 

बलिउडकी दीपिका पादुकोण होस या कलिउडकी दीपिका प्रसाईँ यी दुवैको चर्चा यति बेला व्यापक छ ।

पाँच सहरमा कलाकार नाँचेर ‘बुलबुल’को गीत रिलिज गरिने 

चलचित्रको चर्चा रहोस् भनेर सिनेमा मेकरहरु हरेक पटक केही फरक फण्डा अपनाउने गर्दछन् ।

मल्टिस्टारर फिल्म 'जय भोले'' आजबाट हल-हलमा 

आज फुलपातीको दिन, आजबाट नेपाली चलचित्र जय भोले प्रदर्शनमा आएको छ । अशोक शर्माको निर्देशन रहेको मल्टिस्टारर चलचित्र जय भोलेले मल्टिप्लेक्समा उच्च सो पाएको छ । चलचित्रले क्युएफएक्स चेनमा कुल २४ शो पाएको छ ।

फिल्म ‘लाउरेको र्याप’ बन्दै, लाउरे आफै हिरो 

चर्चित र्यापर आशिष राना उर्प लाउरे चलचित्रमा पुन देखिने भएका छन् । उनी नयाँ चलचित्र ‘लाहुरेको र्याप’ नामक चलचित्रमा अनुबन्धित भएका हुन् । र्याप ब्याटलबाट चर्चामा आएका लाउरे पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘रोडिज्’मा ब्यस्त छन् ।

मल्टिप्लेक्समा उच्च शाे सहित ‘जय भोले’को बुकिङ खुल्ला

भोली यानिकि फुलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय भोले’को बुकिङ खल्ला भएको छ ।

अशोकको ‘ए कान्छी’मा करण र साराको जोडी (भिडियो सहित)

गायक अशोक सिवाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ए कान्छी’ बोलको म्युजिक भिडियो हालै हाइलाइट्स् नेपालको यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतका शब्द गायक अशोक सिवा र विशाल खतिवडाले कोरेका हुन्

बलिउड कलाकारसहित यसरी हुदैँछ ‘गुप्त’को सुटिङ

मनसुन फिल्म्सको ब्यानरमा फिल्म ‘गुप्त’ तयार भएको छ । सम्पूर्ण छायाङ्कन पूर्वी नेपालको मोरङमा गरिएको फिल्मको हालै छायाङ्कन सकिएसँगै यति बेला पोस्ट प्रोडक्सनको काम चलिरहेको निर्माण टिमले बताएको छ ।

'प्रसाद'को गीतमा विपिन गाउने निश्चल नाच्ने (भिडियो)

चलचित्र ‘प्रसाद’को नयाँ गीत सार्वजनिक भएको छ । पहिलो गीत ‘लै लै’ले पाएको चर्चासँगै चलचित्रको दोस्रो गीत ‘बनकी चरी’ आइतबार सार्वजनिक भएको हो । काठमाडौँमा आयोजना गरिएको कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो ।