2083 असार 20, शनिबार

जब आँचललाई आफ्नै बोली पर्‍यो भारी !

केही महिना अघि एक कार्यक्रममा नायिका आँचल शर्माले आफूलाई सोलो हिरोइनको रूपमा काम गर्ने मन लागेको र हुलमुलको चलचित्र कम गर्ने भन्ने अभिव्यक्ति दिएकी थिइन् । सोही समय आँचल अभिनीत ‘शत्रु गते’ प्रदर्शन भइरहेको थियो । मह सञ्चाले निर्माण गरेको शत्रुगतमा दर्जनबढि चर्चित कलाकारहरूको हुल छ ।

‘गोर्खे’को गीतमा अञ्जलीको दमदार नृत्य

चलचित्र ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सिन्की अचार’ बोलको गीतमा अन्जु पन्त र आर.सी. रिमालको स्वर छ । नग्वा फिञ्जु पाख्रिनको शब्द तथा सङ्गीतमा रहेको गीतको भिडियो चर्चित मोडल अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनको नृत्य छ ।

छायाङ्कन अगावै अस्ट्रेलियामा ‘जात्रै जात्रा’ बिक्री 

हाल छायाङ्कनरत चलचित्र ‘जात्रा जात्रै’को अस्ट्रेलिया राइटस् बिक्री भएको छ । केही दिन अघि टिजर रिलिज भएसँगै चलचित्रको विभिन्न देशमा प्रदर्शनका लागी सम्झौता हुन थालेको चलचित्रका निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए ।

विपिन र वर्षाको गोपी अब माघमा रिलिज 

अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’ माघमा रिलिज हुने भएको छ । यसअघि चैत १५ मा रिलिज हुने भनिएको चलचित्र गोपी अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र

दर्जनबढि कलाकारबिच हरिवंशले काटे ६१अाैँ जन्मदिनको केक 

 नेपाली हाँस्यव्यङ्य क्षेत्रका बरिष्ठ कथा चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औँ जन्मदिन मनाएका छन् ।

नेपाली ‘प्रेमलीला’मा यस्तो बन्यो हिन्दी गीत (भिडियो)

नेपाली चलचित्र ‘प्रेमलीला’को पहिलो गीत ‘जाने क्या हुवा ए..’ बोलको गीत सार्वजनिक भएको छ । नायिका दी

साइत हेरर गरियो ‘दाल भात तरकारी’को शुभमुर्हत 

छायाङ्कनमा अगावै चर्चामा रहेको चलचित्र ‘दाल भात तरकारी’को शुभमुर्हत गरिएको छ । मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुर्हत गरिएको थियो । चलचित्रका

आकाश बाहिरिए पछि ‘बिर विक्रम २’मा पलको इन्ट्रि

सोमबार दिउँसो नायक आकाश श्रेष्ठले फेसबुक मार्फत आफूले ‘वीर विक्रम २’ छाडेको स्टाटस लेखेका थिए । उ

‘बिर बिक्रम २’ नखेल्ने भन्दै आकाशले मिलनसँग मागे माफी !

केही दिन अघि राजधानीमा एक भव्य कार्यक्रम गर्दै चलचित्र ‘बिर बिक्रम २’को घोषणा गरियो । चलचित्रमा नायकद्धय आकाश श्रेष्ठ, नजिर हुसेन र नायिका बर्षा सिवाकोटी रहने निर्माण पक्षले अफिसियल जानकारी दिएका थिए ।

भ्यालेन्टाइनमा रिलिज हुने ‘समर लभ’को यस्तो छ पोस्टर 

सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ मा हलमा लाग्ने भएको छ ।