2083 असार 20, शनिबार

अब माघमा ‘दि कर्मा’

यसअघि मङ्सिर ७ गते रिलिज हुने भनिएको चलचित्र ‘दि कर्मा’ले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ ।

‘जात्रै जात्रा’ सुटिङको क्रममा विपिनको दुर्घटना, भाँचियो खुट्टा ! 

अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परेका छन् । मङ्गलवार बिहान चलचित्र ‘जात्रै जात्रा’को सुटिङ स्थलमा जानेक्रममा विपिनको दुर्घटना भएको

'साइनाे' बनाउदै नेपालकी पहिलो नायिका भुवन चन्द

नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । चन्दले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्माणको अफिसियल घोषणा गरेकी हुन् । चलचित्रको नाम साइनो राखिएको छ ।

४ माघबाट गरुड पुराण, आयो फस्ट लुक्स 

चलचित्र गरुड पुराणले चलचित्र प्रदर्शन मिति तय गर्दै फस्ट लुक्सको रूपमा आइतबार पोस्टर रिलिज गरिएको छ । निर्देशक सुवास कोइरालाले आगामी ४ माघमा यो चलचित्रको रिलिज मिति तय गरेका छन् । 

प्रदीप र साम्राज्ञी एकै फिल्ममा, कति सुहाउला जोडी ? 

युवापुस्तामा लोभलाग्दो क्रेज बनाएका नायक–नायिका हुन् प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह ।

‘सयकडा दश’मा कुरा लाइदिनी.. भन्दै नाचेँ अमृत र करुणा (भिडियो)

चलचित्र ‘सयकडा दश’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको अफिसियल प्रमोसन सुरु भएको जानकारी दिँदै गीत सार्वजनिक गरेको हो ।

यस्तो छ ‘साइँली’को फस्ट लुक, चैत्रमा रिलिज पक्का 

गत वर्षको सुपरहिट गीत ‘सुन साइँली’को नाम सापटी लिँदै निर्माण भएको ‘साइँली’का फस्ट लुक सार्वजनिक भएको छ ।

सरोजको ‘कान्छी’ एलिसा (भिडियो)

पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त रहेकी नायिका तथा मोडेल एलीसा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा (फोटो फिचर)

मिस नेपाल २०१८ को उपाधि जितेकी शृङ्खला खतिवडा यति बेला मिस वलर््ड २०१८ को प्रतिस्पर्धाको लागी चीनमा छिन् ।

निखिलको ‘भिलेन’मा शिल्पाको ‘च्यानाकुटी झ्याई झ्याई...’ (भिडियो)

अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को नयाँ गीत सार्वजनिक भएको छ । पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको ‘भिलेन’को नयाँ गीत ‘च्यानाकुटी झ्याई झ्याई...’ रिलिज भएको हो ।