2083 असार 19, शुक्रबार

२५ लाख खर्च गरेर छायाङ्कन गरियो ‘रणवीर’को गीत

फिल्म ‘रणवीर’ को गीतको छायाङ्कन गरिएको छ । राजधानीको नक्साल स्थित बाल मन्दिर भव्य सेट तयार गरेर ४ दिन लगाएर गीतको छायाङ्कन गरिएको हो ।

‘माउन्टेन’ फिल्म प्रदर्शनीबाट सुरु भयो ‘किम्फ’को सोहौँ संस्करण 

काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल ( किम्फ ) को सोहौं संस्करण आज (शुक्रवार)बाट सुरु भएको छ ।

’सेलिब्रेटी गेस्ट अफ अनर’को रुपमा बर्षा  सम्मानित 

पछिल्लो समयकि चल्तीकी नायिका वर्षा राउत सम्मानित भएकी छिन् । एस एस इभेन्ट्सले आफ्नो ५ औँ बार्षिक उत्सबको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बिच उनलाई सम्मान गरेको हो । ’

फ्राइडे रिलिज : हलमा प्रसाद, पाहुना र केदारनाथ, कुन हेर्ने? 

आज शुक्रबार कुनै चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन चलचित्र रिलिज भएका छन् । जसमा नेपालमा बनेको प्रसाद रहेको छ भने बलिउडमा बनेको नेपाली भाषी चलचित्र ‘पाहुना’ र हिन्दी चलचित्र ‘केदारनाथ’ रहेको छ । 

नेपाली गीतमा यसरी नाच्दै छिन् बलिउडकी सन्नी लियोन 

बलिउड आइटल गर्ल सन्नि लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरिन् । सम्पुर्ण छायाँकन लण्डनमा गरिएको फिल्म ’पासवर्ड’को आइटम गीतमा सन्निले कम्मर मर्काइन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो ।

'प्रसाद' प्रिमियरमा काे काे पुगे कलाकार ? (फाेटाे फिचर)

मसिंर २१ गते यानिकी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ले प्रिमियर सो सम्पन्न गरेको छ । प्रसादका कलाकार, प्राविधिकसाथै अन्य कलाकारहरू र संचारमर्कीको बाक्लो उपस्थितिमा चलचि

रेनशाको फिल्ममा धिरज र जसिताको जोडी

चलचित्र ‘लिलिबिली’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् जसिता गुरुङ । युके निवासी जसिताको पहिलो चलचित्रबाट नै काम र सुन्दरताको निकै चर्चा भएको थियो । उनी अभिनीत दोस्रो चलचित्र ‘लभ स्टेसन’को छायाङ्कन सकिसकेको छ भने हालै नयाँ चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ ।

सकारात्मक प्रतिक्रिया सहित ‘प्रसाद’को प्रिमियर सो सम्पन्न (भिडियो)

मसिंर २१ गते यानिकी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ले प्रिमियर सो सम्पन्न गरेको छ ।

सकियो ‘गीत गजल’को छायाङ्कन

चलचित्र ‘गीत गजल’को छायाङ्कन सकिएको छ । नितिन चन्दको निर्देशनमा छायाङ्कन भएको चलचित्र करिब ३५ दिनको सेड्युलमा सकिएको हो ।म्युजिकल लभ स्टोरीमा बनेको यो चलचित्रमा नायक रुप पोखरेल र

‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ?

असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले सफलताको साथ ५१ औँ दिन पार गरेको छ ।