2083 अश्विन 18, आईतबार

हेर्नुस् ‘न यता न उता’को रमाइलो ट्रेलर (भिडियो)

चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्राय चलचित्रका अधिकांश कलाकारहरू फिचर्ड छन् ।

‘गोपी’को ट्रेलरमा गाई पाल्न सङ्घर्षरत विपिन (भिडियो)

अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’को ट्रेलर रिलिज भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । माघ १८ गते रिलिजको

चैतबाट प्रदीप र जसिताको ‘लभ स्टेसन’ 

चलचित्र ‘लिलीबिली’बाट चर्चामा रहेको जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित नयाँ चलचित्र ‘लभ स्टेसन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षको अनुसार चलचित्र चैत्र १ गतेबाट अल नेपाल रिलिज हुने भएको हो। यसअघि फागुनमा रिलिज हुने भनिएको चलचित्र प्राविधिक कारणले गर्दा चैत्रमा सरेको हो ।  हाल सम्पादनको अन्तिम चरणमा रहेको लभ स्टेशनको अर्को साताबाट स्वराँकन सुरु हुने पनि उनले बताए । चलचित्रको दुई ओटा गीत तयार छ भने दुई गीतको छायाँकन चाँडै नै गरिनेछ । 

दयाहाङकी ‘दयारानी’ दिया, जेष्ठमा हुनेछ रिलिज 

चलचित्रमा फिट मानिएको जोडी दयाहाङ राई र दिया पुनको जोडी पुनः एकपल्ट एकसाथ देख्न पाइने भएको छ । अब यो जोडी आगामी नयाँ वर्ष २०७६ जेष्ठ १० मा रिलिज हुन लागेको ‘दयारानी’मा देखिने भएका छन्

‘मणिकर्णिका’को ट्रेलरमा कंगनाको रानी अवतार (भिडियो)

बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णिका’को ट्रेलर रिलिज भएको छ । १६१ बर्ष पुरानो झांसीकी रानी लक्ष्मीबाईको कथामा बनेको मणिकर्णिकाको ट्रेलरमा कंगना लक्ष्मीबाईको भूमिकामा देखिएकी छिन् ।

हेर्नुस् प्रियङ्का र अर्पणको ‘अनागत’ टिजर (भिडियो)

दुई वर्षअघि निर्माण घोषणा गरिएको चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ । अभिनेता अर्पण थापा र अभिनेत्री प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको चलचित्रको टिजरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको हो ।

नाजिर र शिल्पाको ‘काजगपत्र’ अब चैत्रमा 

नायक नाजिर हुसेन र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको ‘कागजपत्र’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

‘हजार जुनीसम्म’को आइटम गीतमा दिपाश्रीको ठुम्का (भिडियो)

‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ निर्देशन गरेर चर्चामा रहेकी निर्देशक दिपाश्री निरौला यति बेला आइटम डान्स गर्दैमा व्यस्त छिन् । आइतबार बालाजु स्थिती एनफडिसी पुग्दा दिपाश्री ‘भट्टीको साहुनी’ रुपमा थिइन् ।

रणवीरले अवार्ड समात्दा रसाए दीपिकाका आँखा

आइतबार मुम्बईमा ‘स्टार स्किृन अवार्ड’ आयोजना भएको थियो । जहाँ बलिउडका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो ।

‘जात्रै जात्रा’ नआउने भएपछि अनमोलसँग आशिर भिड्ने 

सुपर हिट चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ । चलचित्रका मुख्य अभिनेता विपिन कार्की केही समयअघि सवारी दुर्घटनामा परेका थिए । उनको स्वास्थ्य स्थितिमा सुधार नआएपछि निर्माण टिमले चलचित्रको रिलिज मिति सारेको हो ।