2083 असार 19, शुक्रबार

हेमराजको ‘घामट शेरे’मा निश्चल र स्वस्तिमा ?

‘लुट’बाट चर्चामा रहेका निर्देशक निश्चल बस्नेत पछिल्ला केही बर्षयता अभिनयमा व्यस्त छन् । गतबर्ष निश्चल अभिनीत २ रुपैयाँ रिलिज भयो । जुन व्यावसायिक हिसाबले सफल भयो । त्यस्तै यो पर्छ निश्चल अभिनीत ‘प्रसाद’ रिलिज भयो । जुन अझै केही हलमा प्रदर्शन भइरहेको छ । यता अभिनेत्री स्वस्तिमा खड्का एकपछि अर्को गर्दै नयाँ चलचित्रमा काम गरिरहेकी छिन् ।

स्वस्तिमाले सार्वजनिक गरिन् आर्यनले लुकाएको लुक्स 

विगत केही महिना यता अभिनेता आर्यन सिग्देल चलचित्र ‘हजारजुनी सम्म’को लुक्सलाई निकै ध्यान दिइरहेका छन् ।

बल्ल अदितिको हातमा फिल्म, ‘हेलो जिन्दगी’मा भइन् अनुबन्धित 

गत वर्ष रिलिज भएको चलचित्र ‘कृ’बाट डेव्यु गरेकी नायिका हुन्, अदिति बुढाथोकी । अभिनेता अनमोल केसीसँग अपोजिट रहेर डेव्यु गरेकी अदितिको चर्चा सुरुवाती दिनबाट नै रह्यो ।

भष्टाचारको कथामा ‘सय कडा दश’ को ट्रेलर (भिडियो)

चलचित्र ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

कविता र उमेशका बाँकी कथा अब 'बोबी २' मा 

केही महिना अघि रिलिज र चर्चामा रहेको चलचित्र बोवीको सिक्वेल बन्ने भएको छ । सनिबार राजधानीमा आयाजित पत्रकार सम्मेलन गर्दै चलचित्रको अफिसियल घोषणा गरिएको थियो ।

बहुपति प्रथाको कथामा ‘टुल्की’ बन्दै बेनिशा 

गत बर्ष अभिनेत्री बेनिशा हमाल अभिनित दुई चलचित्र ‘‘झ्यानाकुटी र ब्लाइन्ड रक्स’ प्रदर्शनमा आए ।

अर्पणको निर्देशनमा ‘घर’ बन्दै, कलाकारको हुदैँछ खोजी 

अभिनेता अर्पण थापाको चौँथो निर्देशनमा ‘घर’ नामक चलचित्र बन्ने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन बिच चलचित्रको अफिसियल निर्माण घोषणा गरिएको हो । पुर्णतया हरर कथामा बन्ने घरलाई शर्मिला पाण्डेले निर्माण गर्ने भएकी छिन् ।

सुमीको मुटुमा घर बनाउँदै मनिष (भिडियो)

चलचित्र ‘जानी नजानी’को डान्सिङ नम्बर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको थियो ।

चर्चामा ‘बुलबुल’का चोपेन्द्र, को हुन् उनी ?

चलचित्र ‘बुलबुल’ स्वस्तिमा खडकाका कारण घोषणा देखि नै चर्चामा छ । मेनस्ट्रिमका चलचित्रमा दह्रो पाइला टेक्दै गरेकी स्वस्तिमा ‘बुलबुल’मा टेम्पो ड्राइभरको भूमिकामा छिन् त्यो पनि दुरुस्त गेटअपमा ।

करेन्ट लागेर नेपाल आइडलका रवि ओडकी आमाकाे मृत्यु!

हालै सम्पन्न भएको नेपाल आइडल सिजन २ का बिजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ ।