'सप्तरङ्ग' माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने आयोजकले बताएको छ ।
पछिल्लो समय चलचित्र प्रचारप्रसार गर्न फिल्ममेकरहरु कुनै कसुर बाँकी राख्दैनन् । प्रचारको मैदानामा उत्रिएको चलचित्र बुुलबुुलले नयाँ तरिका अपनाएको छ । केही समय अघि नेपालको
लेखनको अन्तिम तयारी पुरा भइसकेको र फाल्गुनको पहिलो साताबाट चलचित्रको छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ । यो सँगै चलचित्र ' डामाडोल ' अर्को वर्ष २०७६ को साउन ३० गते प्रदर्शन हुने पक्का भएको छ ।
केही दिन अघि निर्माण घोषणा गरिएको चलचित्र ‘घर’मा नायिका फाइनल गरिएको छ । चलचित्रमा नायिका सुरक्षा
अभिनेताद्धय पल शाह र नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘वीर विक्रम २’को पहिलो गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालइएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीले आफ्नो प्रचार लाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ ।
यही पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि यति बेला मोफसलमा रहेको छ ।
पछिल्लो समय नेपाली चलचित्रमा सुन्दरीहरू जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमी छैन । प्रियङ्का कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा विष्ट लगायत धेरै नाम छन् जसले नेपाली चलचित्रमा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का ।
कलाकार तथा निर्माता दीपकराज गिरी र निर्माता रोहित अधिकारीले मिलेर चलचित्र निर्माण गर्ने भएका छन् ।
नायिका पूजा शर्माको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा नायक आकाश श्रेष्ठ अनुबन्धित भएका छन् ।