निर्देशक शोभित बस्नेतले नयाँ चलचित्र ‘बद्री बहादुर’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने उक्त चलचित्रको छायाङ्कन यही माघ ११ गतेबाट सुरु हुनेछ ।
चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेव्यु चलचित्र ‘शुभ लभ’को पहिलो गीत सार्वजनिक भएको छ ।
गत साता रिलिज प्रदर्शनमा आएको बलिउड चलचित्र ‘उरी’ले बक्स अफिसमा धमाकेदार सफलता हात पारेको छ । यो वर्ष २०१९ को पहिलो हिट चलचित्र बनेको उरीले रिलिज भएको एक साता भित्रनै सय करोडमा प्रवेश गरेको हो ।
फिल्म ’समर लभ’ यही माघ २५ बाट प्रदर्शनको लागी तयार छ । रिलिज मिति दिन प्रतिदिन नजिकिँदा निर्माण टिम कलाकारको साथ लिएर प्रचार प्रसारलाई व्यापक बनाउँदै छ । पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ’समर लभ’ टिम पूर्वी नेपालसम्म पुगेको छ ।
चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम गर्दै चलचित्रको पहिलो गीत ‘तिम्रै छेउ सरु
अभिनेता अर्पण थापाको निर्देशन रहेको चलचित्र ‘घर’को छायाँकन सुरु भएको छ । केही साता अघि काठमाडौँमा
चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । ल
नेपाली सिने जगतमा सधै चर्चामा रहने जोडीमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको नाम अगाडी आँउछ । बिगत २२ महिना देखि एकअर्काको प्रेममा रहेका यी जोडी यहि आउने असारमा बिबाह बन्धनमा बाधिन्दै छन् । केही महिनाअघि यी दुईले इन्गेजमेन्ट गरिसकेका छन् । चलचित्रसगै पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका आयुष्मान–प्रियंकाले ‘आयंका फाउन्डेशन’को घोषणा गरेका छन् ।
फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल आइपुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए । वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले आफूले वर्षा राउतलाई विगत चार पाँच वर्षदेखि फ्लो गर्दै गरेको र विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् ।
पछिल्ला केही सातादेखि चर्चित पत्रकार रवि लामिछानेको बिषयमा बिभिन्न समाचारहरु भाइरल भइरहेका छन् । अझ भनौ रविकी पुर्व पत्तिसँगको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा चलेको थियो ।