2083 असार 19, शुक्रबार

'रणवीर'को प्रिमियर सम्पन्न, को को पुगे कलाकार ?

आजबाट प्रदर्शनमा आएको एक्सन प्रधान चलचित्र रणवीरले प्रिमियर शो  सम्पन्न गरेको छ । गत राती कमलपोखरी स्थित कुमारीहलमा आयोजना गरिएको भव्य प्रिमियर शो

बरिष्ठ कलाकार बीएस राणाको निधन

बरिष्ठ कलाकार बीएस राणाको ७८ वर्ष उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा शुक्रबार बिहान निधन भएको हो ।

हलमा गोपी, रणवीर र सय कडा दश, कुन हेर्ने ?  

आज शुक्रबार सिनेमा हलमा तीन नेपाली चलचित्र रिलिज भएका छन् । तीन फरक जनराको चलचित्र  गोपी, रणवीर र सय कडा दश आजबाट रिलिज भएको हो । आज बाट रिलिज भएको चलचित्र मध्य गोपीलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। नेपालमा बसेर गाईपालनमा लागेको युवाको कथाव्यथालाई देखाइएको च

‘यात्रा’ टिजरमा मल्लिकासँग सलिनमानको प्रेम (भिडियो)

चलचित्र ‘ए मेरो हजुर २’बाट सिने नगरीमा डेव्यु गरेका नायक सलिनमान बनियाँको नयाँ चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको टिजर सार्वजनिक गरिएको थियो । यात्रा ः अ म्युजिकल ब्लग नामक चलचित्रको टिजरमा नायक सलिनमानको साथमा चलचित्रकी नव–नायिका मल्लिका महत्तको प्रेमलाई देखाइएको छ भने

धुर्मुस–सुन्तलीले ३ अर्ब लगानीमा अन्तर्रा्ष्ट्रिय रंगशाला बनाउने

हाँस्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्धारा सञ्चालित धुर्मुस सुन्तली फाउन्डेन्सनले अन्तर्रा्ष्ट्रिय रंगशाला बनाउने भएका छन् । पछिल्लो समय समामाजिक कार्यमा सक्रिय रहेका यी जोडीले केही समय अघि अन्तर्रा्ष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए । बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम बिच अन्तर्रा्ष्ट्रिय रंगशालाको औपचारिक निर्माण घोषणा गरिएको थियो ।

युट्युब ट्रेडिङ पहिलो नम्बरमा ‘भिजिट भिसामा’

गत शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजट भिसामा’ गीतले यति बेला चर्चा कमाई रहेको छ ।

परदेशी रुवाउने कृष्ण काफ्लेको गीत 'आमा' ( भिडियो )

गायक कृष्ण काफ्लेको आवाज रहेको निकै मार्मिक गीत 'आमा' सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो मङ्गलवार एम.बी क्रीयसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

‘गोपी’को प्रिमियर शो सम्पन्न, कथाले पायो प्रशंसा 

यहि माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’ले सोमबारमा प्रिमियर शो सम्पन्न गरेको छ । कमलपोखरी स्थित कुमारीहलमा आयोजना गरेको प्रिमियर शोमा चलचित्रका मुख्य कलाकार लगायत बिभिन्न क्षेत्रका बिशेष व्यक्तीहरुको उपस्थित रहेको थियो ।

 बक्स अफिसमा चल्यो कङ्गनाको स्टारडम 

गत साताबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मणिकर्णिका’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ ।

भारतको गोवामा यसरी हुदैँछ ‘गीत गजल’को छायाङ्कन 

नेपाली सिनेमा गीत गजलको एक गीतको हाल गोवामा धमाधम छायाङ्कन भइरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा सिनेमाको गीत खिचिएको बताए ।