2083 असार 19, शुक्रबार

राधिकाको 'रेलिमाई'मा मरिश्का र निराजनको जोडी ( भिडियो सहित )

गायिका राधिका विष्टले 'रेलिमाई' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

सभागृहमा जब स्ट्याण्ड अप कमेडीको हाँसो गुञ्जियो 

पछिल्लो समय युवापुस्तामा स्ट्याण्ड अप कमेडीको क्रेज बढ्दो छ । विशेषतः विभिन्न युट्युब च्यानलहरूमा प्रसारण भइरहेको स्ट्याण्ड

आकाश र सोनममा कसले सम्हाल्छ पूजाको मन ? 

अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित भव्य समारोह बिच चलचित्रको घोषणा गरिएको थियो ।

‘रणवीर’मा रोमान्टिक सुशील र सुवेक्षा (भिडियो)

यही आउँदो शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘रणवीर’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मायामा..’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा सङ्गीत रहेको छ भने स्वर  हर्कुलस र प्रविशा अधिकारीको रहेको छ ।

विराजको ‘साङ्लो’मा मिस नेपाल निकिता अनुबन्धित 

पूर्व मिस नेपाल निकिता चाण्डक नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘रानीमहल’बाट डेव्यु गर्ने तरखरमा रहेकी

अनमोलको ‘क्याप्टेन’मा भुवन र निरुताको जोडी 

चलचित्र ‘नाई न भन्नु ल ५’बाट नेपाली सिने जगतमा कम ब्याक गरेकी अभिनेत्री निरुता सिंह पछिल्लो समय चलचि

‘निर्देशक भागेपछि सुन र गाडी बेचेर फिल्म बनाए’ – दिपशिखा 

फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’प्रेमलीला’की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी

हेर्नुस् ‘जोकर’को ट्रेलर (भिडियो) 

फागुन ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जोकर’ अर्थात जादुगर २को ट्रेलर सार्वजनिक भएको छ ।

हरिवंश र निरुताको जोडी ‘भिजिट भिसामा’ (भिडियो)

मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित

माघ १८ बाट सात प्रदेशमा सात कलाकारको कन्सर्ट 

गृष्मा ब्रोडकाष्टिडको आयोजनामा सप्तरङ्गु एक पृथक् साङ्गीतिक यात्रा हुने भएको छ। सद्भाव र ऐक्यवद्दताको मुख्य उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरूको छनोट गरिएको छ ।