2083 असार 19, शुक्रबार

बिहेपछि बिकास बोर्डको अध्यक्ष पदबाट निकिताको राजीनामा

चलचित्र बिकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छिने । केही साता अघिमात्र संचारकर्मी रवी लामिछानेसँग कोर्ड म्यारिज गरेकी निकिताले आफ्नो पदबाट राजीनामा दिएको फेसबुकबाट जानकारी दिएकी हुन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो

‘पुरानो बुलेट’को पोस्टरमा अनुप, बर्षा, मालाको भिन्न रुप

चैत्र १ बाट  प्रदर्शनमा आउने फिल्म ’पुरानो बुलेट’ले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अफिसियल प्रचार सुरु गरेको छ ।

अनमोलसँग मख्ख निरुता, ‘क्याप्टेन’ गीतमा भूवनसँग जोडी (फोटो फिचर) 

आँउदो फागुन १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’को नयाँ गीतको छायाँकन समापन भएको छ । सोमबार ललितपुरको एक पार्टी प्यालेसमा चलचित्रमा समावेश हुने गीतको छायाँकन गरिएको थियो । ज

धुर्मुस–सुन्तली भन्छन् ‘सहयोग इच्छाले गर्ने हो, जबरजस्ती छैन’

हास्यव्यग्ङ्गमा सक्रिय रहेका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पछिल्लो समय समाजसेवामा सक्रिय छन् ।

समर लभमा ‘गुनासो छैन..’ कसैलाई (भिडियो)

यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ ।

हरी हुमागाईको निर्देशनमा ‘सरौतो’को निर्माण घोषणा

छायाँकारको रुपमा स्थापति भइसकेका हरी हुमागाईले चलचित्र निर्देशन गर्ने भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रमबिच चलचित्रको अफिसियल निर्माण घोषणा गरिएको हो । ‘स

२२ चैतमा प्रदीप र जसिताको ‘लभ स्टेशन’ 

चलचित्र ‘लिलिबिली’बाट चर्चामा रहेका जोडी प्रदीप खड्का र जसिता गुरुङको नयाँ चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट रिलिज हुने भएको छ ।  चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो । यस अघि अमेरिका र भि

क्याप्टेन ट्रेलरपछि प्रदिप भन्छन् ‘अनमोल र म दाजुभाई’

शुक्रबार अभिनेता अनमोल केसी अभिनित नयाँ चलचित्र ‘क्याप्टेन’को ट्रेलर रिलिज भयो । क्याप्टेनमा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिएका छन् । ट्रेलरमा फुटबल खेलाडीको सपना, त्यसको लागी गरिएको मेहनत र संघर्षलाई देखाइएको छ । यतिबेला ट्रेलरले चौतर्फी प्रशंसा पाइरहेको छ । चलचित्रको ट्रेलरले २४ घन्टा नबित्दै ८ लाख बढि भ्युज पाउदै नयाँ रेकर्ड बनाएको छ ।

‘बुलबुल’मा स्वस्तिमाको ‘ज्याद्रै बस्यो दिल’ (भिडियो)

फागुन ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक भएको छ । शनिवार राजधानीमा भइरहेको क्यान मेलामा कार्यक्रम गर्दै सयौँ दर्शकबिच गीत सार्वजनिक गरिएको थियो  

‘क्याप्टेन’मा फुटबल खेलाडी बन्न अनमोलको पिडा (भिडियो)

अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो फागुन १७ गते रिलिज हुने यो चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा आयोजित कार्यक्रम बिच सार्वजनिक ग