2083 असार 19, शुक्रबार

राजेश हमालले गरे २ करोडको जग्गा दान 

अभिनेता राजेश हमालले २ करोड बराबरको जग्गा दान दिएका छन् । ६० बर्षअघि देखि नवलपरासीस्थित आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् ।

‘साइनो’को गीतमा मेरुनाले भेटिन मायालु (भिडियो)

दशक अगाडीको हिट चलचित्र ‘साइनो’को नाम सापटी लिँदै निर्माण भएको चलचित्र ‘साइनो’को नयाँ गीत सार्वजनिक भएको छ ।

‘शुभ लभ’को ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम र बिछोड 

चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । आउँदो चैत्र १५ गते रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलरमा युवा ज्योतिष हरिहर अधिकारी र नव नायिका कृस्टिन पौडेलबिचको प्रेम, बिछोडलाई देखाइएको छ ।

'पुरानो बुलेट' हङकङ प्रिमियर सम्पन्न 

सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार फिल्म ुपुरानो बुलेटुको वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ ।  शनिबार हङकङस्थित याउ माइ तेइ हलमा फिल्मको ग्राण्ड प्रिमियर भयो।

प्रियंका र आयुशमान वातावरण अभियन्तामा नियुक्त 

नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनी

हेमराजको तुलनामा अनमोल र आशिरमानमा को प्रफेक्ट?

हेमराज बिसी निर्दे्शित फिल्म ’दि ब्रेकअप’ र युवा स्टार अनमोल केसी अभिनित फिल्म ’क्याप्टेन’को रिलिज ’वार’ले यतिबेला सिनेनगरी गर्माइरहेको छ । ’होस्टेल’ फिल्मबाट निर्देशनमा आएका हेमराजले उक्त फिल्मबाटै अभिनेताको रुपमा उदाएका अनमोललाई स्टार भनाएको सम्म चर्चा चल्छ । तर यो पटक दुबै जना एकअर्कामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

‘जानी नजानी’को ट्रेलरलाई दर्शकको यस्तो प्रतिक्रिया 

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको थियो ।

प्रदीप र जसिताले गरे मेघालाई एक लाख सहयोग 

चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ । आगामी २२ चैतमा रिलिज हुने यो फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो । 

कति सुहायो अनमोल र उपासनाको जोडी? (फोटो फिचर)

युवा स्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ यही फागुन १७ गतेबाट रिलिज हुदैँछ । दिवाकर भट्टराईको निर्देशन रहेको क्याप्टेनबाट दुई नायिका डेव्यु गर्दैछन् । जसमध्ये एक उपासना सिंह ठकुरी हुन् ।

‘कप्स’को गीतमा रोमान्टिक अनुप र सन्दिपा 

अभिनेता अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको ‘कब्स’को पहिलो गीत सार्वजनिक भएको छ । स्राइपसमा छायाङ्कन गरिएको ‘तिमी र म’ बोलको गीत बिहीबार राजधानीमा आयोजित कार्यक्रम बिच सार्वजनिक गरिएको थियो ।