2083 असार 19, शुक्रबार

‘ए मेरो हजुर ३’को गीतमा अनमोल र सुहानाको जोडी (भिडियो)

यस बर्षको प्रतिक्षित चलचित्र मानिएको ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । नेपाल लगायत अमेरिकाको रमणिय स्थानमा छायाँकन गरिएको ‘जिन्दगी नै भन्दिन’ बोलको सार्वजनिक भएको हो ।

फ्राइडे रिलिज : हलमा तीन नेपाली फिल्म, कुन हेर्ने? 

आज शुक्रबार कुनै चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । जसमा ‘द म्यान फ्रम काठमाडौँ, पुरानो बुलेट र जानी नजानी’ रहेका छन् ।

छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीले गरे १ लाख सहयोग

चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् ।

कविता र सुजनको जोडी ‘केवल कारैमा’ (भिडियो)

भारतको चर्चित रियालिटी शो ‘डान्स प्लस’का फसर््ट रनरअप सुजन मार्पा तामाङ र नेपालको पहिलो डान्स रियालीटी शो बुगी बुगीकी बिजेता कविता नेपाली पहिलोपटक एकसाथ एकै भिडियोमा देखिएका छन् ।

नेपाली फिल्म प्रमोसनको लागी बलिउडका गुलशन नेपालमा

यही शुक्रवार यानिकी चैत्र १ गतेबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’को प्रमोसनको लागी बलिउडका चर्चित कलाकार गुलशन ग्रोवर बुधवार नेपाल आइपुगेका छन् ।

‘शुभ लभ’मा टुक्रियो हरिहरको सपना (भिडियो)

चलचित्र ‘शुभ लभ’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्जनमा रहेको उक्त गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सम्भावना बोकेकी शिल्पा !

गत साता रिलिज भएको चलचित्र ‘द ब्रेक अप’मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी नायिका हुन् शिल्पा मास्के । चलचित्र निर्माण घोषणाको आधारलाई हेर्ने हो भने ‘काजगपत्र’ शिल्पाको पहिलो चलचित्र हो । त

नवाजुद्दिन सिद्दिकीसँग मौनी रायको रोमान्स 

अब्बल अभिनयको कारण चर्चामा रहने अभिनेता नवाजुद्दिन सिद्दिकीसँग नयाँ चलचित्रमा नायिका मौनी राय अनुबन्धित भएकी छिन् ।

‘क्याप्टेन’ हेरेपछि उपराष्ट्रपति पुन भन्छन् ‘उत्कृष्ट कथा’ 

गत साताबाट प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ यति बेला दोस्रो सातामा रिलिज भइरहेको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र हेर्न सोमबार उपराष्ट्रपति

बैशाखमा रिलिज हुने भयो ‘जात्रै जात्रा’

चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो रिलिज मिति तय गरेको छ । सफल चलचित्रको सुचिमा रहेको ‘जात्रा’ले ५१ औँ दिन मनाउन सफल भएको थियो ।