चलचित्र ‘नाई न भन्नु ल ४’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका आँचल शर्माले आफ्नो २२ औँ जन्मदिनको केक काटेकी छिन् । मंगलबार चलचित्र ‘दाल भात तरकारी’ टिमसँग आँचलले आफ्नो जन्मदिनको केक काटेकी हुन् ।

बिहान परिवारको साथमा जन्मदिन मनाएकी आँचल दिनभर बिभिन्न आश्रम पुगेर असाहयसँग केक काटेको बताइन् ।‘हरेक बर्ष स्नेही काखमा गएर केक काट्ने गरेको छु । आफ्ना तर्फबाट सक्दो सहयोग गरेको छु’ आँचल सुनाउछिन् ।

‘दाल भात तरकारी’ टिमसँग आँचलले काटिन् जन्मदिनको केक (भिडियो) ‘दाल भात तरकारी’ टिमसँग आँचलले काटिन् जन्मदिनको केक (भिडियो) ‘दाल भात तरकारी’ टिमसँग आँचलले काटिन् जन्मदिनको केक (भिडियो)

त्यस्तै चलचित्र क्षेत्र आफ्नो दोस्रो परिवार रहेको र हरेक बर्ष चलचित्र टिमसँग जन्मदिन मनाउन पाँउदा सुखी लागेको उनी बताउछिन् । जन्मदिनमा चलचित्र दाल भात तरकारीका निर्माता किरण केसीले आँचल आफ्नो छोरी भन्दै शुभकामना दिएका थिए । 
 

‘दाल भात तरकारी’ टिमसँग आँचलले काटिन् जन्मदिनको केक (भिडियो) ‘दाल भात तरकारी’ टिमसँग आँचलले काटिन् जन्मदिनको केक (भिडियो)