2083 असार 19, शुक्रबार

बाराको बिपतमा समेत मल्हम पट्टी लगाउँदै धुर्मुस

फाउन्डेसनको तर्फबाट हावाहुरी प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लिएर गएका हुन् । चितवनमा क्रिकेट रंगशाला बनाउन जुटेका कलाकर तथा सामाजिक अभियानता सिताराम कट्टेल यतिबेला बाराको बिपतमा समेत मल्हम पट्टी लगाउन पुगेका छन् ।

चलचित्र कलाकार संघको महाधिवेशन स्थगित

चलचित्र कलाकार संघको महाधिवेशन स्थगित भएको छ ।चैत २३ गते हुने भनिएको महाधिवेशन फर्जी सदस्यता वितरण गरेको उजुरी परेपछि स्थगित भएको हो ।

करिष्माकाे एसइइ सेन्टरमा पुगेर प्रदीपले दिए शुभकामना (भिडियो)

यही आउँदो शुक्रवार यानिकी चैत्र २२ गते अभिनेता प्रदीप खड्का अभिनीत ‘लभ स्टेसन’ रिलिज हुदैँछ । चलचित्रको प्रचारप्रसार व्यापक बनाउन प्रदीपले पछिल्लो समय कुनै कसुर बाँकी राखेका छैनन् ।

चार महिना नबित्दै डिभोर्सको तयारीमा निक र प्रियङ्का !

करिब चार महिनाअघि बलिउड अभिनेत्री प्रियङ्का चोपडा र अमेरिकी गायक निक जोनसले भारतमा धूमधामसँग विवाह गरे । यी दुईको विवाह बिश्वव्यापीरुपमा चर्चा भयो । सामाजिक सञ्जालमा पनि निक र प्रियङ्का वैवाहिक जीवनमा बाँधिएपछि एकअर्काको फोटो र तारिफ गर्न प

पल बिनानै सुुरु भयो ’हृदय भरी’ को छायाँकन

गत पौषमा घोषणा गरिएको फिल्म ’हृदय भरी’ को छायाँकन शुक्रबारबाट प्रारम्भ भएको छ । राजधानीबाट सुरु भएको फिल्मको छायाँकन लगभग ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ब्युटीप्याजेन्टको सिनको छायाँकन भईरहेको निर्देशक सुब्बाले जानकारी दिए ।

विक्रमको ‘गल्ती’मा स्वस्तिमा र आशिरमान (भिडियो)

नेपाल आइडल सिजन २ का उपविजेता विक्रम बरालको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । प

‘साइँली’ प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ?

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘साइँली’ले प्रिमियर सो सम्पन्न गरेको छ । बिहीबार साँझ नक्सालको जय नेपाल हलमा प्रिमियर आयोजना गरिएको थियो । साइँलीको प्रिमियर शो मा चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् अभिनेत्री मेनुका प्रधानको कामकाे प्रशंसा पाएको थियो । 

फ्राइडे रिलिज : हलमा ‘शुभ लभ’ र साइँली, कुन हेर्ने ? 

आज  शुक्रबार सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा ‘शुभ लभ’ र ‘साइँली’ रहेका छन् । 

‘ए मेरो हजुर ३’को ट्रेलरमा अनमोल र सुहानाको प्रशंसा (भिडियो) 

गत बुधवार राजधानीमा धूमधाम कार्यक्रम गर्दै चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रम आयोजना गरियो ।

भाइरल भिम बहादुरको घर शिलान्यास गर्न पुगे पल शाह 

पछिल्लो समय समाजसेवाको बाटोमा कलाकारहरु निकै सक्रिय छन् । समाजसेवी कलाकारभित्रको भिडमा अभिनेता पल शाह पनि एक हुन् । पलको समाजिक सञ्जाललाई नियाल्ने हो भने उनी बिभिन्न