५ दिन अघि सार्वजनिक भएको चलचित्र 'ए मेरो हजुर ३'को ट्रेलर ट्रेन्डिङको नम्बर एकमा परेको छ । सुहाना थापाको डेब्यु रहेको चलचित्रमा अनमोल केसीको मुख्य भूमिका रहेको छ । १ .४ मिलियन भ्युअर्स पाएको ट्रेलरले राम्रो प्रतिकृया पाएको छ । अधिकांशले अनमोलको भूमिकाको प्रशंसा गरेका छन ।
लामो समयपछी काठमाडौ फर्केकी नायिका मनिषा कोइरालाले नेपाली चलचित्रको विकासको बारेमा बोल्दै सुझाव समेत दिएकी छिन्। नेपाली चलचित्र कर्मीहरु व्यवसायिक भन्दा सिर्जनात्मक बन्नु पर्नेमा उनले जोड दिएकी छिन्।
बलिउड चलचित्र ‘दे दे प्यार दे’को ट्रेलर रिलिज भएको छ । बलिउड अभिनेता अजय देवगणको मुख्य भूमिका रहेको चलचित्रलाई अभिक बलीले निर्देशन गरेका हुन् । ट्रेलरमा अजयसँगै अभिनेत्रीद्धय तब्बु
पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की एभरेष्ट सुर्य बोहोराको लेखन निर्देशनमा बन्न लागेको चलचित्र 'चलखेलमा अनुबन्धित भएकी छिन् ।
यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ टिम पनि यतिबेला यस बिपतमा सहयोग गर्न जुटेको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले को बन्छ करोडपतीमा गेम खेलेको भद्रगोल परिवारले बताए।
चैत १५ मा रिलिज भएको चलचित्र शुभलभको टिम यतिबेला बुटवलका हलहरुमा दर्शकहरुसँग बसेर चलचित्रको प्रतिकृया लिरहेको छ ।
शोक शर्माको निर्माण तथा निर्देशन मा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’ मा साम्राज्ञी आरएल शाह अनुबन्धित भएकी छिन् ।
प्रचारप्रसारको दौरानमा रहेको फिल्म ‘‘यात्रा:अ म्युजिकल भ्लग’'को टोलीले मुन्द्रेको कमेडी क्लबमा उपस्थिती जनाएको छ । कलाकार निर्देशक निर्माता दिपाश्री अध्यक्ष रहेको मुन्द्रेको कमेडी क्लब दर्शक माझ चर्चा कमाइरहेको कार्यक्रम हो ।
भारतिय डिजाइनर, प्रोड्युसर तथा सेलिब्रेटी गौरी खानले आफ्ना श्रीमान, बलिउड सुपर स्टार साहरुख खानलाई कतै जानु पर्दा आफुलाई भन्दा धेरै गुना बढी समय लाग्ने कुरा खुलाएकी छिन ।