2083 असार 19, शुक्रबार

नेपाल आइडल का बिजेता रवी ओडको गीत 'मिठो बोली'ले

नेपाल आइडल दोस्रो संस्करणका बिजेता रवी ओड आफ्नो पहिलो गीत लिएर आएका छन् । 'मिठो बोली'ले शीर्षको गीत भिडियो सहित शुक्रबार युट्युबाट रिलिज गरिएको हो ।

स्वरुपराज आचार्य र बिन्दु परियारको गीत ''नदेखेको धेरै भयो''

गायक स्वरुपराज आचार्य र बिन्दु परियारको स्वर रहेको गीत ''नदेखेको धेरै भयो'' रिलिज भएको छ । गीतलाई संगीतकार दीपक शर्माले संगीत दिएका छन्

पब्जीले भेटायो खोजेको मान्छे गीत 'भेटियो भेटियो''मा

मार्कस दास र मेलिना राईको स्वर रहेको गीत 'भेटियो भेटियो'' युट्युबमार्फत रिलिज भएको छ । चर्चित संगीतकार बसन्त सापकोटाले गीतमा शब्द संगीत दिएका छन् । गीतको भिडियोमा रोहन, नबिना लगायत एसकेके सर्कलालाई कास्ट गरिएको छ ।

''ए मेरो हजुर ३'' को 'चिट डे' शिर्षकको गीत रिलिज

चलचित्र ''ए मेरो हजुर ३'' को 'चिट डे' शिर्षकको गीत रिलिज भएको छ । प्रबिसा अधिकारीको स्वर रहेको गीतलाई प्रतिक पौडेलाले संगीत दिएका छन भने राहुल साहको कोरियोग्राफी रहेको छ ।

चलचित्र 'कागजपत्र' अस्ट्रेलियामा

सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमामा अप्रिल १३ र हर्सभिलको इभेन्ट सिनेमामा १४ मा कागजपत्र प्रदर्शन हुने भएको हो ।

माउथ पब्लिसिटीका कारण बढ्दै 'साइँली'को दर्शक

सांइली हेरेपछी आफुलाई राम्रो लागेको र अरुलाई पनि हेर्ने सिफारीस गरेका पोस्टहरु प्रसस्तै देखिन्छ । यसै कारण पनि दोस्रो हप्तामा चलेको चलचित्रले हलहरुमा राम्रो अकुपेन्सी पाएको छ ।  

‘मिस्टर एण्ड मिस एसईई क्यापिटल २' को अडिसन सुरु

तपाईँ एस्इइ दिएर बस्नु भएको छ अनि मोडलिङमा आफ्नो भविष्य देख्नुभएको छ भने तयार रहनुस् ‘मिस्टर एण्ड मिस एसईई क्यापिटल’को दोस्रो सस्कंरणको अडिसन यही चैत २३ गते शनिबारबाट सुरु हुने भएको छ ।

‘अमेरिकन बाबु मेड इन नेपाल' युट्युबमा रिलिज

नेपालमा वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेका कारण फिल्म सिधै युट्युबमा रिलिज गरिएको निर्देशक तथा निर्माता ईश्वर थापाले बताएका छन् ।

फ्राइडे रिलिज :कुन फिल्म हेर्ने?

युवा पुस्ताले खुबै रुचाएका प्रदिप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको लभ स्टेसनले एकल प्रदर्शनको अवसर सहित मल्टीप्लेक्सहरुमा उच्च सोज पाएको छ ।

चलचित्र 'यात्रा'को ‘डुली डुली’ बोलको रिलिज

चैत्र २९ गते रिलिज हुने चलचित्र 'यात्रा'को गीत रिलिज भएको छ ।  सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लगमा समावेश ‘डुली डुली’ बोलको गीत बिहिबार युट्युबमा रिलिज गरिएको हो ।