ह्योल्मो भाषामा बन्दै गरेको चलचित्र 'मेतोक'मा समावेश गीत 'सेम नि सेम चि' सार्वजनिक भएको छ । गायक राजु लामाले गाएको उक्त गीतमा गायिका तेन्जिन ह्योल्मोले साथ दिएकी छिन् ।
छक्का पन्जा सिरिजबाट दर्शकको मन जितेका दिपक राज गिरी र दिपाश्री निरौला नेपाली चलचित्र क्षेत्रको सो बिज भैरहेका छन् । यतिबेला यिनै जोडिले बाहिरी दुइ टिमसँग प्याच अप गरेर दुइटा चलचित्रमा काम गर्ने भएका छन् ।
पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की र एक समयका लोकप्रिय नायक दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो ‘पशुपतिमा सुनैको गजुर’ सार्वजनिक भएको छ ।
२०१९को बहुप्रतिक्षित चलचित्र 'भारत'को फर्स्ट लुक सार्वजनिक भएको छ । सलमान खानलाई आजसम्म नदेखिएको अवतारमा सार्वजनिक गरिएको फर्स्ट लुकले सलमानका फ्यानहरुको चलचित्रको प्रतिक्षा अझ हुटहुटिमा बदलिदिएको छ ।
‘गरौँ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा सहित चलचित्र ''पसिना'' बन्ने भएको छ । मजदुरहरुको सिनेमा भनेर नाम दिइएको चलचित्रको आइतबार नयाँ वर्षको अवसर पारेर फर्स्ट लुक सार्वजनिक गरिएको हो ।
एकसाथ दुई चलचित्रमा काम गरिसकेका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा नयाँ चलचित्र ‘पोई पर्यो काले’मा फेरी पनि एकसाथ काम गर्ने भएका छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा एकसाथ सम्झौता गरेका हुन् ।
नेपाली लोक भाका र लोक संस्कृती झल्कने गीत 'चिरी च्याट्टै' सार्वजनिक भएको छ । चलचित्र ''दयारानी'' मा समावेश उक्त गीतमा राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको छ ।
'ए मेरो हजुर ३' सँग प्रतिस्पर्धा गरिरहेको यात्राले सोचे अनुरुप व्यापार गरेको यात्रा हेर्न जम्मा भएको दर्शकको भिड हेरेर अनुमान गर्न सकिन्छ ।
अनमोल र सुहानाको लोभ लाग्दो क्रेज ( फोटो फिएचर )
समग्रमा हेर्दा २०७५ नेपाली चलचित्र जगतका लागी खासै राम्रो मानिएन । धेरै जसो प्रदर्शनमा आएका चलचित्र हलमा दर्शकको आश गर्दा गर्दै बाहिरिए भने केहिले आफ्नो लगानी उठाउन सफल भए ।