2083 असार 19, शुक्रबार

सौगात बने पुजाको काले पोइ

नायिका पुजा शर्माले महङ्गो पारिश्रमिक लिएर अनुबन्धित भएकी चलचित्र'पोई पर्याे काले' को लागी सौगात मल्ल अनुबन्धित भएका छन् । पुजा र आकाश श्रेष्ठको तेस्रो चलचित्र ‘पोई पर्याे काले'मा अर्की नायिका पनि हुनेछिन् तर कसलाई लिने भन्ने टुङ्गो लगेको छैन ।

वर्षा भन्छिन्, टिकटकले कलाकारको भ्यालु घटायो

पछिल्लो समय सरकारले पब्जी र बिभिन्न पोर्न साइटहरु बन्द गरेसँगै युवापुस्ता माझ मनोरन्जनको माध्यम 'टिकटक'लाई पनि प्रतिबन्ध लगाउने हल्ला चलिरहेको छ । यस हल्लाको समर्थन गर्ने र बिरोध गर्ने दुबैको जमात उस्तै छ ।

अस्ट्रेलियामा नेपाली फिल्मलाई जम्मा ४ सो

युवा पुस्ताको अस्ट्रेलिया मोह र चलचित्र निर्माताको चलचित्रलाई अस्ट्रेलियामा प्रदर्शन गर्ने मोह उस्तै बनेको छ । पछिल्लो समय नेपालमा लगानी उठाउन नसकेका चलचित्रले पनि अस्ट्रेलियामा आफ्नो चलचित्र प्रदर्शन गरेर कम्तिमा आफ्नो खर्चमा केहि राह बटुल्ने काममा तिब्रता बढेको देख्न सकिन्छ ।

आए सलीन र मलिका 'फ्लाईङ फ्लाईङ' भन्दै (भिडियो )

चैत २९ देखी प्रदर्शन भइरहेको चलचित्र 'यात्रा'को 'फ्लाईङ फ्लाईङ' शिर्षकको गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रकी डेब्यु नायिका मलिका महतले सलीन मान बनियाँसँग रोमान्स गरेकी छिन् ।

आशिफ र रेश्माको 'हेरन कान्छी' सार्वजनिक (भिडियो )

'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका असिफ शाह र रेश्मा घिमिरे लाई गीतमा फिछर्ड छन् । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने  गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।

भारतिय सिनेमा समिक्षक भन्छन् : कलंक डिसापोइन्टिङ

भारतका चर्चित सिनेमा ट्रेड एनालिस्ट तरण आदर्शले २ रेटिङ दिँदै यसलाई निराशाजनक रहेको लेखेका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सिनमाको पहिलो हाफ कमजोर र दोस्रो हाफ भने हेर्न लायक रहेको भनि लेखेका छन् । 

करिनाको टेलिभिजन इन्ट्री: मागिन् ९० करोड

हत्तपत्त मिडिया होस् या सामाजिक सन्जालामा आउन नचाहने बलिउड नायिका करिना कपुर चर्चित भारतिय रियालिटी सो ‘डान्स इन्डिया डान्स’मार्फत टेलिभिजन सेटमा देखिने भएकी छिन् । उक्त सोमा जर्ज बन्नको लागी सो निर्माण पक्षले गरेको आग्रहलाई स्विकार गर्दै करिनाले प्रति एपिसोड तीन करोड रुपैयाँ मागेकी छिन् ।

लभ स्टेशन’ नचल्दा ‘कबड्डी -३’ बाट बाहिरिनु पर्यो प्रदिप?

एउटा चलचित्रले राम्रो व्यापार गर्न नसक्नु र दर्शकले कलाकारले निभाएको भूमिकालाई नरुचाउनुले  एउटा कलाकारको करीयर माथी कती असर पर्छ भन्ने कुरा यतिबेला प्रदिपले भोग्नु पर्ने हुन सक्छ । 

सेलिब्रेटी भन्छन् 'कलंक' हेर्दा आलिया-वरुणबाट आँखा हटेन

लेखक तथा निर्देशक शशांक खेतानले पनि ट्विट गर्दै भने,- आलिया-वरुणले आफ्नो भूमिका सार्है सुन्दर तरिकाले निभाएका छन् उनिहरुका आँखा प्रेम र पिडाले भरिएको छ ।'  चलचित्रको कथाले भारत स्वतन्त्र हुनु केहि पहिलेको मुस्लिम परिवारको संघर्ष बोकेको छ ।  

आयो गौरब र अनुको 'पसिना'को ट्रेलर (भिडियो)

‘गरौँ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा सहित बनेको चलचित्र ''पसिना'' को ट्रेलर सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा निम्न बर्गिय मजदुर र मालिक बिचको फराकिलो दुरी र अन्तर्द्वन्द देखाइएको छ ।