2083 असार 19, शुक्रबार

पसिना बगाउनेको कथा बोकेको ''पसिना'' को फर्स्ट लुक

‘गरौँ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा सहित चलचित्र ''पसिना'' बन्ने भएको छ । मजदुरहरुको सिनेमा  भनेर नाम दिइएको चलचित्रको आइतबार नयाँ वर्षको अवसर पारेर फर्स्ट लुक सार्वजनिक गरिएको हो ।

२० लाख पारिश्रमिकमा पूजा-आकाश 'पाेइ पर्याे काले'मा अनुबन्धित

एकसाथ दुई चलचित्रमा काम गरिसकेका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा नयाँ चलचित्र ‘पोई पर्यो काले’मा फेरी पनि एकसाथ काम गर्ने भएका छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा एकसाथ सम्झौता गरेका हुन् ।

आयो दया र दियाको 'चिरी च्याट्टै' ( भिडियो )

नेपाली लोक भाका र लोक संस्कृती झल्कने गीत 'चिरी च्याट्टै' सार्वजनिक भएको छ । चलचित्र ''दयारानी'' मा समावेश उक्त गीतमा राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको छ ।

हलमा ‘यात्रा’ टिम पुग्दा, देखियो सलिनमानको लोभलाग्दो क्रेज (फोटो फिचर)

'ए मेरो हजुर ३' सँग प्रतिस्पर्धा गरिरहेको यात्राले सोचे अनुरुप व्यापार गरेको यात्रा हेर्न जम्मा भएको दर्शकको भिड हेरेर अनुमान गर्‍न सकिन्छ । 

अनमोल र सुहानाको लोभ लाग्दो क्रेज ( फोटो फिचर )

अनमोल र सुहानाको लोभ लाग्दो क्रेज ( फोटो फिएचर )

ए मेरो हजुर ३ ले ततायो ओइलाएको चलचित्र क्षेत्रको माहोल (भिडियो )

समग्रमा हेर्दा २०७५ नेपाली चलचित्र जगतका लागी खासै राम्रो मानिएन । धेरै जसो प्रदर्शनमा आएका चलचित्र हलमा दर्शकको आश गर्दा गर्दै बाहिरिए भने केहिले आफ्नो लगानी उठाउन सफल भए ।

‘यात्रा’को बिशेष शोमा सलिनमानको प्रशंसा, यस्तो पायो प्रतिक्रिया (भिडियो)

शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका चलचित्र 'यात्रा' र 'ए मेरो हजुर ३' को प्रतिस्पर्धा बलियो रहेको छ । एकातिर अनमोलको स्टार्ड्रम र अर्को तिर सालीनले पहिलो चलचित्रबाट कामाएको प्रशंसाको परिक्षा भैरहेको छ । 

निर्माता भन्छन् लगानी उठिसक्यो: कती कमायो 'लभ स्टेसन'ले ?

नेपाली राजातपटमा चलचित्रले कति कमायो भन्ने पत्ता लगाउने संयन्त्र बनिसकेको छैन । चलचित्रको व्यापारबाट भएको कमाइलाई पारदर्शी बनाउने उद्देश्यले लागु गरिने भनिएको बक्स अफिस ६ महिनासम्म गुमनाम छ ।

सुनिए विभिन्न पुस्ताका २३ कविका कविता

स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले विषेश कविता गोष्टीको आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा बिभिन्न पुस्ताका २३ कविले कविता सुनाए । डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयमा सम्पन्न विशेष कवि गोष्ठीमा प्रा.डा. व्रतराज आचार्यले वाचन गरिएका कविताको समिक्षा गरेका थिए ।

ओपनिङमा छक्का पन्जा ३ लाई टक्कर दिँदै 'ए मेरो हजुर ३'

झरना थापाले निर्देशन गरेको चलचित्र 'ए मेरो हजुर ३' ले प्रीमियार मै राम्रो प्रतिकृया पाएको थियो । डेब्यु नायिका सुहाना थापा अभिनित यस चलचित्रमा अनमोल केसीलाई कास्ट गरिएको छ । चलचित्र हेरेका दर्शकले सुहानाको अभिनयको प्रशंसा गरेका छन् । चलचित्रले शुक्रबार नै बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको बताउँदै वितरक मनोज राठी भन्छन् फस्ट डे' अकुपेन्सी 'छक्का पञ्जा ३' कै आसपास रहेको थियो ।