झरना थापा निर्देशित, अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको डेब्यु चलचित्र 'ए मेरो हजुर ३' तथा सलीन मान बनियाँ अभिनित यस चलचित्र 'यात्रा: अ म्युजिकल भ्लग' एक साथ प्रदर्शनमा आएका हुन् ।
चैत २९ गते शुक्रबार दुइ चलचित्रको प्रदर्शनको अन्तिम तयारीमा छन् । डेब्यु चलचित्र 'ए मेरो हजुर २'बाट नेपाली सिने जगतमा पाइला टेकेका सलीन मान बनियाँ अभिनित यस चलचित्र 'यात्रा: अ म्युजिकल भ्लग' र झराना थापाकी सुपुत्री सुहानाको डेब्यु चलचित्र 'ए मेरो हजुर ३' एक अर्कासँग प्रतिस्पर्थामा उत्रीने भएका हुन् ।
पर्दा पछाडीको प्रेम सम्बन्धले चर्चामा आएका जोडी सौगात मल्ल र शृष्टी श्रेष्ठ अभिनित कलचित्र 'मासु भात'को ट्रीजर सार्वजनिक भएको छ । ट्रीजरमा सौगात मल्ल एक कैदीको रुपमा देखिएका छन् भने शृष्टी पुलिसको भूमिकामा छिन् ।
पछिल्लो समय कमजोर स्वास्थ स्थितिबाट गुज्रीएका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) यती बेला आफुलाई पुर्णतया अभिनयमा व्यस्त राखिरहेका छन् । उमेरले चालिस दशक पार गरिसकेका यिनी अझै पनि आफुलाई वयस्क सरह उर्जावान् र अभिनयमा साधनारत राखिरहेका छन् ।
रङ्गमन्चका तीन हस्तीहरुमाथी पनि यौन दुर्व्यबहारको आरोप परेको छ । शुक्रबार साप्ताहिकले प्रकाशन गरेको एक आलेखमा रन्ङ्गकर्मी सुनिल पोख्रेल, राजन खतिवडा र राजकुमार पुडासैनीले रङ्गमन्चै कलाकारहरु माथी यौन दुर्व्यबहार गरेको आरोप लागेको छ । नाटकको रिहल्सर र ब्याक स्टेजको काम गर्दा आफुमाथी शारिरिक तथा मानसिक दुर्व्यबहार भएको भन्दै केहि महिला रङकर्मीले आफ्नो पहिचान नखुलाई आरोप लगाएका हुन् ।
यही शुक्रवार यानिकी भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शीर्ष गीत सार्वजनिक भएको छ । रि
समग्रमा हेर्दा २०७५ नेपाली चलचित्र क्षेत्रको लागि त्यती नफापेको भन्न सकिन्छ । सयको हाराहारीमा चलचित्र प्रदर्शनमा आए पनि बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल चलचित्र औँलामा गन्न सकिने मात्रै छन् ।
अर्बौँको लागानीमा बन्ने रङ्गशाला निर्माणको सहयोगको लागी दुबइमा 'धुर्मुस सुन्तली साँझ २०७६' आयोजना हुने भएको छ । अप्रिल २६ मा चितवन समाजको संयोजनमा आयोजना हुने कार्यक्रम ग्राण्ड एक्सेलसियर होटल, बर दुबई हुने छ ।
विदेशमा चलचित्र खिच्ने लहर चलिरहेको बेला पूजा शर्मा,आकाश श्रेष्ठको अभिनय रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिम यतिबेला लण्डनको छायांकन सकेर नेपाल फर्किएको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रीय बिमानस्थल निर्माणको सहयोगार्थ यही २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र 'यात्रा : अ म्युजिकल भ्लग' ले ५० हजार सहयोग गरेको छ ।