छायांकनमा रहेको नेपाली चलचित्र 'सानो मन'को एउटा गीतलाई वलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् ।
चलचित्र ‘ए मेरो हजुर ३’बाट सिने नगरीमा डेव्यु गर्ने तयारीमा छिन् नायिका सुहाना थापा । सुहाना अभिनेत्री झरना थापाकी छोरी हुन् । झरनाकै निर्देशनमा डेव्यु गर्न लागेकी सुहानाको अभिनेता अनमोल केसीको अपोजिट भएर देखिन्दैछन् ।
सिनेमा घर र वितरकहरुको छाता संगठनले आयोजना गरेको उत्सबमा फरक फरक समयका चर्चित तिन सिनेमा ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा ३’को प्रदर्शन गरिरहेको छ ।
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेसन’ टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले लभ स्टेसन प्रमोसनको लागी कुनै कसुर बाँकी राखेका छैनन् ।
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको साँतौँ संस्करण चैत २१ देखि २४ गतेसम्म काठमाडौंको रसियन सेन्टर अफ साइन्स अफ सेन्टरमा हुने भएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'लभ स्टेसन' टिम यतिबेला प्रचारप्रसारको गतिलाई बधाइरहेको छ ।
अप्रिल १७ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सन् २०१९ को बहुप्रतीक्षीत हिन्दी चलचित्र‘कलंक’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
समयसमयमा विभिन्न कुराहरुलाई् लिएर चर्चामा आइरहने नायिका रेखा थापा राजनितिक फण्डाबाट पनि अछुतो छैन । राप्रपाको केन्द्रिय सदस्यमा राम्रो मतले बिजयी भएकी थापा यतिबेला विप्लव माओवादीमा प्रवेश गरेको हल्ला चलिरहेको छ ।
पछिल्लो समय छक्का पन्जा ३ मा अभिनय गरेपछी पर्दामा नदेखिएकी अभिनेत्री दीपिका प्रसाई नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’मा अनुबन्धित भएकी छन् ।
केही दिन यता बलिउड लगायत विश्वका मिडियाहरूमा केही महिनाअघि विवाह बन्धनमा बाँधिएका बलिउड नायिका प्रियङ्का चोपडा र गायक निक जोनको डिभोर्सको हल्लाले ठाउँ ओगटिरहेको छ ।