मार्कस दास र मेलिना राईको स्वर रहेको गीत 'भेटियो भेटियो'' युट्युबमार्फत रिलिज भएको छ ।चर्चित संगीतकार बसन्त सापकोटाले गीतमा शब्द संगीत दिएका छन् । गीतको भिडियोमा रोहन, नबिना लगायत एसकेके सर्कलालाई कास्ट गरिएको छ ।

रोहन नेपालीले कोरियोग्राफी गरेको गीतामा युवा माझ लोकप्रिय बनेको गेम पब्जी लाई सिम्बोलिकल्ली देखाइएको छ । पब्जीलाई युवाहरुले आफ्नो जिवनको अभिन्न अङ्ग बनाइरहेका बेला निर्देशकको यो कन्सेप्ट चलाखी पुर्ण लाग्छ । मनोरन्जन पुर्ण गीताको कोरियोग्राफी राम्रो बनेको छ ।