निर्देशक अशोक शर्माको नयाँ चलचित्र ‘रातो टिका निधारमा’मा अभिनेत्री निता ढुङगाना अनुबन्धित भएकी छिन् ।
गत बिहिबार चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको केशव भट्ट्राईले पदभार ग्रहण गरेका छन् ।
नायक सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा– अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित कार्यत्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा स् अ म्युजिकल भ्लग’ यहि चैत्र २९ गतेबाट रिलिज हुदैँछ । रिलिज मिति नजिकिदै गर्दा चलचित्र टिम यतिबेला प्रमोसनमा जुटेका छन् ।
यही २२ चैतदेखि नयाँ वर्षको अबसर पारेर देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५
शुक्रवार रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को दोस्रो गीतले नयाँ रेकर्ड बनाएको छ । अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाले कम्मर मर्काएको लोकलयको गीत ‘पराना’ले २४ घण्टा नबित्दै १० लाख भ्युज पाउन सफल भएको छ ।
चलचित्र ‘लप्पन छप्पन २’ले अपौचारिक निर्माण घोषणा गरेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले शुक्रबार फेसबुकमार्फत चलचित्रको फस्टलुक सार्वजनिक गर्दै अफिसियल निर्माण घोषणा गरेको हो ।
चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक भएको छ । लोक लयमा रहेको ‘पराना’ बोलको गीत शुक्रवार युट्युब मार्फत सार्वजनिक भएको हो ।
प्रदर्शनको चौथो सातामा प्रवेश गर्न लागेको चलचित्र ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । बुधवार फागु पूर्णिमाको अवसर पारेर प्रधानमन्त्री ओलीले काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा क्याप्टेन हेरेका थिए ।
नायक प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन् । चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् ।