बुधबार पहाडी र हिमाली भुभागमा रंगहरुको पर्व होली अर्थात फागु पुर्णिमा धुमधामले मनाइएको छ । होलीको रंगमा सर्वसाधरण देखि कलाकारहरुपनि रमाए । त्यस्तै हरेक बर्ष बानेश्वरमा रेडियो अडियोले आयोजना गर्दै आएको होली बिशेष कार्यक्रममा कलाकारहरुको भिड लागेको थियो । कलाकारसँगै सर्वसाधरणको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम चलचित्र प्रमोसनको लागी पनि राम्रो माध्य
यहि शुक्रबार यानिकी चैत्र ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कागजपत्र’ टिमले मंगलबार संचारकर्मीसँग होली सेलिब्रेट गरेको छ ।
चलचित्र ‘नाई न भन्नु ल ४’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका आँचल शर्माले आफ्नो २२ औँ जन्मदिनको केक काटेकी छिन् ।
यसै हप्ताको वुधवार पहाडी भूभाग तथा विहिबार तराइको भूभागमा होली पर्व मनाइदैछ । रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा पनि लिईन्छ । य
अभिनेता प्रदीप खड्का अभिनित नयाँ चलचित्र ‘लभ स्टेशन’को दोस्रो गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘मेरो आगनीमा..’ बोलको गीतमा सुरेश लामाको स्वर रहेको छ भने उज्जल घिमिरेको शब्द रहेको छ ।
गत बर्षबाट सुरुवात भएको ‘दि भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको घोषणा गरिएको छ । हिमालय टीभि एचडीबाट प्रसारण हुने दि भ्वाइसको अफिसियल घोषणा आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको थियो । सिजन २ को लागी असिडिसन माघ १ गतेबाट नै सुरु भएको आयोजकले जानकारी दिए । डिजिटल अडिसन दिन अब एक साता मात्र बाँकी रहेको छ ।
चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गति सार्वजनिक गरिएको हो । विवाहको माहौलमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अ
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ ।
यो वर्षको प्रतिक्षित चलचित्र मध्येको एक चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ ।
मह संचार र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ ।