2083 मंसिर 10, बुधबार

‘यात्रा’को बिशेष शोमा सलिनमानको प्रशंसा, यस्तो पायो प्रतिक्रिया (भिडियो)

शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका चलचित्र 'यात्रा' र 'ए मेरो हजुर ३' को प्रतिस्पर्धा बलियो रहेको छ । एकातिर अनमोलको स्टार्ड्रम र अर्को तिर सालीनले पहिलो चलचित्रबाट कामाएको प्रशंसाको परिक्षा भैरहेको छ । 

निर्माता भन्छन् लगानी उठिसक्यो: कती कमायो 'लभ स्टेसन'ले ?

नेपाली राजातपटमा चलचित्रले कति कमायो भन्ने पत्ता लगाउने संयन्त्र बनिसकेको छैन । चलचित्रको व्यापारबाट भएको कमाइलाई पारदर्शी बनाउने उद्देश्यले लागु गरिने भनिएको बक्स अफिस ६ महिनासम्म गुमनाम छ ।

सुनिए विभिन्न पुस्ताका २३ कविका कविता

स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले विषेश कविता गोष्टीको आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा बिभिन्न पुस्ताका २३ कविले कविता सुनाए । डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयमा सम्पन्न विशेष कवि गोष्ठीमा प्रा.डा. व्रतराज आचार्यले वाचन गरिएका कविताको समिक्षा गरेका थिए ।

ओपनिङमा छक्का पन्जा ३ लाई टक्कर दिँदै 'ए मेरो हजुर ३'

झरना थापाले निर्देशन गरेको चलचित्र 'ए मेरो हजुर ३' ले प्रीमियार मै राम्रो प्रतिकृया पाएको थियो । डेब्यु नायिका सुहाना थापा अभिनित यस चलचित्रमा अनमोल केसीलाई कास्ट गरिएको छ । चलचित्र हेरेका दर्शकले सुहानाको अभिनयको प्रशंसा गरेका छन् । चलचित्रले शुक्रबार नै बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको बताउँदै वितरक मनोज राठी भन्छन् फस्ट डे' अकुपेन्सी 'छक्का पञ्जा ३' कै आसपास रहेको थियो ।

वेब सिरिज 'डियर लभ ' को ट्रेलर सार्वजनिक

आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिज ‘डियर लभ’को नयाँ वर्षको अवसर पारेर बिहिबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ ।

आकाश अधिकारी र स्वेता खड्काको चलचित्र 'कान्छि' युट्युबमा रिलिज

आकाश अधिकारीले निर्देशन र स्वेता खड्का अनि शैलेश खड्काले निर्माण गरेको चलचित्र 'कान्छि' युट्युबमा रिलिज भएको छ ।  स्वेता खड्का, दयाह्ङ राईको मुख्य अभिनय रहेको लभ स्टोरी चलचित्र 'कान्छि'मा हिरा र कान्छिको बालापनको मित्रताको प्रेमसम्मको यात्रालाई देखाइएको छ ।

आयो 'स्टुडेन्ट अफ दि इयर २' को ट्रेलर

सन् २०१२ को चर्चित फिल्म 'स्टुडेन्ट अफ दि इयर'को सिक्वेल 'स्टुडेन्ट अफ दि इयर २' को ट्रेलर सार्वजनिक भएको छ । टाइगर स्रफा तथा डेब्यु नायिकाहरु तारा सुतारिया र अनन्या पाण्डेको मुख्य अभिनय रहेको छ ।

राजपाल यादव सहित निता र आर्यनको अभिनय रहेको चलचित्र 'कड्के कमाल के 'को ट्रेलर सार्वजनिक

राजपाल यादव, आर्यन अधिकारी , निता ढुङ्गाना, एन्जल श्रेष्ठ, दया शंकर पाण्डे लगायत कलाकार अभिनित चलचित्र 'कड्के कमाल के 'को ट्रेलर सार्वजनिक भएको छ । लक्ष्मण सिंहको निर्देशन रहेको चलचित्रका निर्माता ऐत्वरी सिंह रहेका छन् । 

अमेरीका मोहको कथा बोकेको 'दाल भात तरकारी'को ट्रेलर सार्वजनिक

यतिबेला मोफसलको यात्रा गरिरहेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । वैशाख २० गतेबाट रिलिज हुन लागेको यस चलचित्रको प्रचाप्रसारको लागी टिमले बिभिन्न दस शहरहरुमा कन्सर्ट आयोजना गरिरहेको छ ।

विवाह गर्दै छिन् रेनाशा: भन्छिन् काम छोड्दिनँ

 केहि समय यता प्रज्वल शम्सेर जबरासँग प्रेममा रहेकी रेनाशा वान्तवा राईले विवाह गर्ने भएकी छिन् । कोरियोग्राफर हुदै निर्देशनमा पाइला टेकेकी उनले वैशाख २४ गते विवाह गर्ने भएकी हुन् ।