2083 अश्विन 20, मंगलबार

दिपक-दिपाको ‘छ माया छपक्कै’मा केकी फाइनल?

दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँग सहकार्य गरी निर्माण गर्न लागेको चलचित्र 'छ माया छपक्कै' मा दीपकराज गिरी , केदार घिमिरे , जितु नेपाल लगायत कलाकार मुख्य भूमिकामा देखिने भनिए पनि नायिकाको रुपमा कसलाई लिने भन्ने आधिकारिक जानकारी आइसकेको छैन । 

रिलिज मिति सहित ‘प्रेमगीत ३’को घोषणा, को बन्ला प्रदिपको जोडी?

चलचित्र 'प्रेम गीत' , 'प्रेम गीत २' जस्ता सफल चलचित्र बनाएको आसुसेन फिल्म्सको पाचौँ चलचित्र 'प्रेम गीत ३' बन्ने भएको छ । चलचित्र निर्माण सँगै प्रदर्शनको मिती पनि तोकिएको छ ।

युएइको एयरलाइन्समा बिपिनको ‘हरी’ 

युएइको एक एयरलाइन्समा नेपाली चलचित्र ‘हरी’ हेर्न पाइने भएको छ । विश्वभरको बिभिन्न एयरलाइन्सहरुमा उडानभर बिभिन्न भाषाका चलचित्रहरु हर्न सकिन्छ । तर यस्ता उडानमा नेपाली चलचित्रहरु प्राय हुदैनन् ।

‘एभेन्जर्सः इन्ड गेम’को क्रेज, टिकट काट्न हलमा दर्शकको भिड 

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘एभेन्जर्सः इन्ड गेम’को बुकिङ बुधवारबाट खुल्ला गरिएको छ ।

राजधानीमा 'छक्का पञ्जा' नामक मल्टिप्लेक्स बनाउदै दिपक-दिपा

छक्का पन्जा सिरिजबाट सफलताको शिखरमा पुगेका दिपक राज गिरी- दिपाश्री निरौला टिम यतिबेला मल्टिप्लेक्स हल निर्माणको तयारीमा जुटेको छ ।

राजेश हमाल र मधु भट्टराईको ''जिन्दगी '' (भिडियो)

नायक राजेश हमालको साथमा उनकी धर्म पत्नी मधु भट्टराइ फिचर्ड गीत 'जिन्दगी ' सार्वजनिक भएको छ । सुनिल सिंह ठकुरीको स्वर रहेको गीतका लेखक हरी देवी श्रेष्ट हुन् भने सङ्गीत सुनिल सिंह  कै रहेको छ ।

किन रोकियो ‘एभेन्जर्स : इन्ड गेम’ को समिक्षा लेख्न

शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउने प्रतिक्षित हलिउड चलचित्र ‘एभेन्जर्स : इन्ड गेम’को विश्व प्रीमियर भैसकेको छ । तर प्रीमियरसँगै समिक्षा लेखनमा विहिबारसम्म रोक लगाएको छ  ।

हरर चलचित्र 'कठपुतली' को फर्ष्ट लुक पोस्टर सार्वजनिक

नेपालमा कमै मात्रामा बन्ने हरर जनराको चलचित्र 'कठपुतली 'को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरुले मोजा मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथी गर्ने शोषण, बलत्कार जस्ता कामबाट आजित महिलाहरुले मृत्युपरान्त लिएको बदलालाई कथाको रुप दिइएको बताइएको छ।

'उरी अभिनेता' विक्की बन्ने भए मुगलका छैटौँ राजा

चलचित्र 'मसान' मार्फत बलिउडमा प्रवेश गरेका विक्की चलचित्र 'उरी 'को सफलताले उनलाई उरी अभिनेताको रुपमा चिनिन्छन् ।उनै उरी अभिनेता करण जोहरको निर्देशनमा बन्ने चलचित्र ‘तख्त’मा देखिने भएका छन् ।

शिल्पा र सुमनको 'पियारी' सार्वजनिक (भिडियो)

चलमेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीत 'पियारी' सार्वजनिक भएको छ । परदेशीएको मायाको पर्खाइमा रहेकी प्रेमिकाको कथा बोकेको गीतमा नायिका शिल्पा पोखरेल र सुमन खतिवडा फिचर्ड  छन्।