2083 असार 19, शुक्रबार

‘रणवीर’मा सुपुष्पाको कारण भौँतारिएका सुशील (भिडियो)

चलचित्र ‘रणवीर’को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि रिलिज भएको ‘तिरिमिरे तीन तारा...’ बोलको गतिले पाएको सफलतासँगै निर्माण टिमले दोस्रो गीत रिलिज गरेको हो । स्याड भर्जनमा

जब चितवनमा विपिन र वर्षाले भेटे रियल ‘गोपी’

माघ १८ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘गोपी’ युनिट यति बेला चलचित्रको प्रचारप्रसारमा व्यस्त छ ।

'जोकर'को 'तिम्रो जिरो फिगर' गीत सार्वजनिक

चलचित्र ‘जोकर (जादुगर २)’को तिम्रो जिरो फिगर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा धुर्व बिस्को र सुमन गुरुङले स्वर दिएका छन् ।

फ्राइडे रिलिज - हलमा गरुड पुराण

आज शुक्रबारबाट चलचित्र 'गरुड पुराण' प्रर्दशनमा आएको छ । सुवास कोईरालाले निर्देशन गरेको गरुड पुराण हास्य प्रधान चलचित्र हो । चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियँका सिंह, कमल देवकोटासहितको अभिनय छ ।

यस्तो बन्यो 'प्रेमलीला' ट्रेलर

फागुन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'प्रेमलीला'को ट्रेलर सार्वजनिक गरिएको छ ।

दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजना आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीको सभागृहमा दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुने भएको छ ।

ट्याम्पु चालिका स्वस्तिमाको वरिपरी 'बुलबुल' ट्रेलर

फागुन ३ गतेबाट प्रदर्शनको तयारी सहित चलचित्र 'बुलबुल'को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा ट्याम्पु चालिकाको भूमिकामा रहेकी नायिका स्वस्तिमा खड्काको जीवनका उतार चडाव देखाइएको छ ।

चलचित्र 'सानो मन'को औपचारिक घोषणा

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहने गरी चलचित्र 'सानो मन'को औपचारिक घोषणा गरिएको छ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ ।

मुनाल मेमोरियल फाउण्डेसनले गर्‍यो सहयोग तथा सम्मान कार्यक्रम

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक स्वर्गीय बाशुदेव मुनालको स्मृतिमा गठित बाशुदेव कोइराला मुनाल मेमोरियल फाउण्डेसनले यही पौष २७ गते उदयपुर जिल्लाको चौदन्डिगढि नगरपालिका १ ,चौदन्डिगढिमा सहयोग तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

काली प्रसाद बास्कोटाको आवाजमा 'इन्स्टाको फोटो' सार्वजनिक 

काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत 'इन्स्टाको फोटो' सार्वजनिक गरिएको छ । 'जी 21 डिजिटल'को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।