2083 असार 19, शुक्रबार

 दिपाश्रीले गरिन् श्रृंखलालाई ‘छक्का पञ्जा–४’को अफर (भिडियो)

अन्य मिस नेपालहरू मध्ये यसबर्ष २०१८ कि मिस नेपाल श्रृंखला खतिवडाको चर्चा बेग्लै रह्यो । मिस वल्र्डमा रहन्दा उनको हरेक क्रियाक्रलापहरु समाचार बनेका थिए । मिस वल्र्डमा व्युटि विथ प्रपस र मल्टिमिडिया गरी दुई वटा अ

प्रियङ्का कार्कीको स्वरमा ‘अनागत’को गीत रिलिज (भिडियो) 

अभिनेत्री प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘अनागत’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेत्री कार्कीकै स्वर रहेको गीतलाई गायक सुरज शाही ठकुरीले साथ दिएका छन् ।

‘आप्पा’को गीतमा बिन्दास दयाहाङ (भिडियो)

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हावा सरर..’ बोलको गीतमा दयाहाङको साथमा केही अन्य कलाकार फिचर्ड छन् ।

रिलिज अगावै ‘जय श्री दाम’को १५ मिनेट प्रिभ्यु युट्युबमा (भिडियो)

यही आउँदो पुस २० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘जय श्री दाम’को १५ मिनेट लामो प्रिभ्यु युट्युबमा सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा चलचित्र टिमले एक कार्यक्रम प्रिभ्यु सार्वजनिक गरेको थियो ।

शिल्पाको लागी निखिल बने ‘भिलेन’, हेर्नुस् ट्रेलर (भिडियो)

अभिनेता निखिल उप्रेती अभिनित नयाँ चलचत्रि ‘भिलेन’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा निखिलको फेरी एकपटक एक्सन अवतारलाई देख्न सकिन्छ । मधेस मुख्य बिषय बनाइएको चलचित्रको ट्रेलरमा मायाको लडाईलाई देखाइएको छ । जसमा निखिल मायाको पक्षमा लड्ने भिलेनको रुपमा छन् ।

‘गरुड पुराण’को ट्रेलरमा पैसाको खेल, हेर्नुस् ट्रेलर (भिडियो)

नेपाली चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको थियो । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरू फिचर्ड छन् । ट्रेलरमा कलाकारहरू बिचको पैसाको खेललाई रमाइलो तरिकामा प्रस्तुत गरिएको छ । चलचित्रका नायक नाजिर हुसेन यसमा ब्यान्ड बजाउने केटाको भूमिकामा छन् ।

कस्तो लाग्यो ‘रणवीर’को पहिलो गीत? (भिडियो)

माघ १८ मा रिलिज हुने रणवीरको पहिलो गीत सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै फिल्ममा समावेश ’तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

’तेरा घाटा...’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ 

पछिल्लो केही समय यता बलिउडका कलाकारहरुको नेपाल आउने क्रम बढ्दो छ । यसै बिच विच पछिल्लो समय ’तेरा घाटा’ गीत गाएर चर्चामा आएका भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । उ

मिस युनिभर्स नेपालको स्वागतमा जब श्रृखला पुगिन् एरपोर्ट (भिडियो)

नेपालको दोस्रो पटक सहभागिता रहेको ‘मिस युनिभर्स’मा सहभागी भएकी ‘मिस युनिभर्स नेपाल’ मनिता देवकोटा नेपाल फर्किएकी छिन् । मिस युनिभर्समा टप १०मा पर्न सफल मनिता बुधवार राती थाइल्याण्डबाट फर्किएकी हुन् ।

हेर्नुस् ‘न यता न उता’को रमाइलो ट्रेलर (भिडियो)

चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्राय चलचित्रका अधिकांश कलाकारहरू फिचर्ड छन् ।