‘ए मेरो हजुर २’बाट डेव्यु गरेका नायक सलिनमान बनियाँ पछिल्लो समय चलचित्र ‘यात्रा ः अ म्युजिकल भ्ल्ग’को डबिङमा व्यस्त छन् । दोस्रो चलचित्र मार्फत आफ्नो स्टारडम झनै बढाउने गरी काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । चकलेट लुक्सको कारण चर्चामा रहेका सलिनमान प्राय मिडियामा आउँदैनन् । यसैले गर्दा पनि उनको गतिविधिमा फ्यानसँगै
केही दिन अघि बलिउड अभिनेता शाहिद कपुर क्यान्सर रोगको सिकार भएको समाचार बाहिरिएको थियो ।
अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘आप्पा’को प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।
अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को दुई पोस्टर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको पोस्टरमा अनमोल नेपालको जर्सी लगाएर खेलाडीको रूपमा देखिएका थिए ।
सङ्गीतकार चेतन सापकोटाको सङ्गीत र गायक प्रमोद खरेलको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक ‘एक भई जुटौँ नेपाली...’ बोलको गीतमा जेनु बस्नेतको शब्द रहेको छ ।
सुपर हिट गीत ‘साइँली’मा आधारित रहेन निर्माण भएको चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ ।
चलचित्र ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
रग्बी वर्ल्ड कप टुर – नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँ स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
दसैँका फुलपातीको दिन रिलिज भएको चलचित्र ‘जय भोले’ले राजधानीको चार हलमा ५१ औँ दिन पुरा गरेको छ ।