आज दसैँको दोस्रो  दिन । देशभरका नेपालीहरू दसैँ धूमधामका साथ मनाइरहेका छन् ।यस्तै नेपाली चलचित्र क्षेत्रका कलाकारहरूले पनि दसैँलाई रमाइलो गरी मनाएका छन् । कतिपय कलाकारहरूले कारणवश यो वर्ष दसैँ नमनाए पनि धेरै कलाकारहरूले यस वर्षको दसैँका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । हाँस्य कलाकार हरिवंश आचार्य, कलाकार विजय बराल ,अभिनेता अनमोल केसी, नायिका झरना थापा लगायतका कलाकारहरूले दर्शैको तस्बिर सञ्जालमा राख्दै यस वर्षको दसैँ रमाइलो भएको बताएका छन् l   तस्बिरमा हेरौँ कलाकारहरूको दसैँ l 

cinepati cinepati cinepati cinepati cinepati