अभिनेता विपिन कार्की दम्पतीले दोश्रो सन्तानलाई जन्म दिएका छन् ।घरमा दोश्रो सन्तानमा यो दम्पतीलाई पुत्री लाभ भएको हो । विपिनको पहिलो सन्तान पनि छोरी छिन जो उमेरले ५ बर्षकी भईसकेकी छिन ।
cinepati.com