बिशाल अर्यालको निर्देशनमा म्युजिक भिडियो `न बोल्न सके´ रिलिज भएको छ । सैरज खाती र मेलिना राईको आवाजमा समावेश रहेको गीतको शब्द ॐ केरुङले कोरेका हुन् । गीतको कम्पोजर इ स्माइल दाश हुन् ।  बिशम आचार्यको एरेन्जर र किशोर थापाको मिक्स -मास्टरिङ रहेको  छ । 

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र रेखा लिम्बुलाई देख्न सकिन्छ । भिडियोको दृश्य कैद सफल गनेजोको छ । सम्पादनमा सलिन खनाल रहेका छन् ।