एमटिभी बाट प्रसारण हुने चर्चित शो ‘स्प्लिट्भिल्ला सिजन ५’मा देखिएकी दिकिला शेर्पाको फिल्म `माइतिघरमा´देखिने भएकी  छिन् । दिकिलाले एकदेव लिम्बुको पछिल्लो चर्चित गीत ‘झिम झिमाउने आँखा’ मा अभिनय गरेकी थिइन्।बलियो स्टारकाष्ट रहेको फिल्म ‘माइतिघर’ मा उनि संगै  केदार घिमिरे, प्रकास सपुत, उपासना सिंह ठकुरी अनुबन्ध भैसकेका छ्न् ।  मिलन तामाङको निर्देशनमा बन्ने फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन्। यो फिल्म आगमी वर्षको दशैँको फूलपातीबाट रिलिज हुँदैछ।