ऋषिराज लामिछानेको निर्देशनमा तयार हुने फिल्म `माग्ने राजा´  मा नायिका बर्षा शिवाकोटी देखिने भएकी छिन् । यस अघी फिल्ममा केदार घिमिरे उर्फ `माग्ने बुढा´ शीर्ष भुमिकामा थिय  । अमाग्नेको जोडी बर्षा हुने छिन् ।  केहि समय अगाडी नै फिल्ममा अनुबन्ध भैसकेका थिए।  ‘माग्ने राजा’ शिर्षकमा यो फिल्म निर्माण हुने पक्का भएको हो । यहि नामको अगाडी श्री राखेर ‘छक्का पन्जा’ टिम चौथो सिरिजको बेला फिल्म निर्माण गर्ने तयारीमा रहेको चर्चा थियो तर त्यो सम्भव भएन र छक्का पन्जा ४ शिर्षकमा नै फिल्म बन्यो। संयोग के भन्यो भने यहि शिर्षकमा निर्माण भएको फिल्ममा केदार नै मुख्य भूमिकामा रहे।