अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा यतीबेला अमेरिका छन् । गोल्डेन नेपाली फिल्म अवार्डमा सहभागि हुन सन फ्रान्सिस्को पुगेका उनीहरूले त्यहाँ घुमघाममा इन्जोय गरिरहेका छन् । साथै क्रीसमस् सेलेब्रेसन गरेको तस्विर पनी सार्वजनिक गरेका छन् l

cinepati cinepati

विन्टर ज्याकेटमा सजिएका उनीहरूले रातो गुलाबमा आकर्षक फोटो पनि खिचाएका छन् । रातो कोटमा सजिएकी केकीलाई रातो गुलाबमा पोज दिएको फोटो सुहाएको छ ।

cinepati cinepati cinepati

उनले सान्टा क्लजको मूर्तिलाई पनि चुम्बन गरेकी छन् । यी क्यान्डिड फोटोका लागि केकीलाई रीमाले पनि साथ दिएकी छन् ।