अनुषा सिनेमावुड पिक्चर्सद्वारा नयाँ  नेपाली कमेडी-ड्रामा चलचित्र "कुस्ती" बन्न लागेको छ। निर्मान टिमले चलचित्रको पोस्टर रिलिज गर्दै फिल्म बारे जानकारी गराएका हुन् l चलचित्रमा मुख्य भूमिकामा चर्चित अनुहार धीरज मगर र मिरुना मगर छन भने साथमा बुद्धि तामाङ पनि कलाकार / निर्माताको भूमिकामा देखिएका छन् ll आगामी भाद्र २०८२ मा रिलिज हुने "कुस्ती" चलचित्रलाई निर्देशन/ निर्माता अनिल योञ्जनले गर्दै छन्  धीरज मगर र मिरुना मगर पहिलो पटक पर्दामा साथमा देखिन लागेका हुन् l