सिर्जनाका सर्जक रतन देवकोटाले नया सिर्जना लिएर आएका छन् । "जदौ हजुर " बोलको गीत मार्फत आएका देवकोटाले कर्णालिको दुखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन् । गीतको शब्द संगीत स्वर संगै  भिडियो कन्सेप्ट र निर्देशन देवकोटा स्वयमले गरेका छन् । सौरभ लामिछनेको डिओपी रहेको  भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छ्न् ।